माओवादीले दियो ३२ विभागलाई पूर्णता, संगठित सदस्य संख्या ६ लाख पुर्‍याउने

काठमाडौं, (नेस) । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पार्टीको ३३ वटा केन्द्रीय विभागमध्ये ३२ लाई पूर्णता दिने निर्णय गरेको छ । पार्टीको बिहीबार बसेको स्थायी कमिटी बैठकले विपत् व्यवस्थापन विभागबाहेक अन्य सबै विभागलाई पूर्णता दिएको प्रवक्ता कृष्णबहादुर महराले बताउनुभएको छ । प्रवक्ता महराका अनुसार डिलाराम आचार्यको संयोजकत्वमा १ सय ७५ सदस्यीय सम्पर्क समिति गरेको छ […]