पछिल्लो मत परिणामः कुन दलले कति पालिका र वडाध्यक्ष जिते?

काठमाडौंः स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आउन थालेको छ। केही स्थानीय तहको मतगणना भइरहेको छ। अहिलेसम्म निर्वाचन आयोगले दिएको जानकारी अनुसार सबैभन्दा धेरै ठाउँमा नेपाली कांग्रेसले जीत हात पारेको छ। त्यस्तै सबैभन्दा धेरै ठाउँमा नेपाली कांग्रेसकै अग्रता देखिन्छ। त्यस्तै दोस्रो स्थानमा नेकपा (एमाले) र तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) रहेको छ।…

सम्बन्धित सामग्री

कोल्हवी-५ का वडाध्यक्ष पक्राउ

२७ फागुन, वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका-५ का वडाध्यक्ष पक्राउ परेका छन् । वडाध्यक्ष नन्दकिशोर चौधरीलाई डिभिजन वन कार्यालयको टोलीले आज पक्राउ गरेको हो । वन डिभिजन कार्यालय बाराका वन अधिकृत विनोदकुमार सिंहलाई दुर्व्यवहार गरेको आरोपमा चौधरी पक्राउ परेका हुन् । वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले […]

भ्रष्टाचार गरेको आरोपमा वडाध्यक्ष निलम्बित

अख्तियारले विशेष अदालतमा मुद्दा दायर गराएपछि वडाध्यक्ष कुसियत स्वत निलम्बनमा परेका हुन्।

वडाध्यक्ष थुनामा

सरकारी कागज कीर्ते तथा नागरिकता कित्र्ते गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ आज थुनामा पुगेका छन्।...

वडाध्यक्ष कारागार चलान

महिलाको हत्या आरोपमा पक्राउ परेका पूर्वीरुकुम पुथा उत्तरगंगा गाउँपालिका ११ का वडाध्यक्ष कुमार सिंह पुर्पक्षका लागि कारागार चलान भएका छन्।...

एकीकृत समाजवादीका दुई वडाध्यक्ष एमाले प्रवेश

एकीकृत समाजवादीका दुईजना वडाध्यक्ष एमाले प्रवेश गरेका छन् । शुक्लागण्डकी नगरपालिका–३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापा एकीकृत समाजवादी छाडेर एमालेमा समाहित भएका हुन् । वडाध्यक्षद्वयले एमाले विभाजन भएपछि...

बालमैत्री वडाध्यक्ष तिलाचन्द्र

जुम्ला सिँजा गाउँपालिका ३ का वडाध्यक्ष तिलाचन्द्र चौलागाइँ उमेरले ५२ वर्ष पुगे। उनी उमेरले बुढेसकालमा प्रवेश गरेपनि उनका क्रियाकलाप बालमैत्री छन्। हुन त वडाध्यक्ष वडास्तरीय बाल अधिकार समितिको अध्यक्ष हुने भएकोले होला। उनी बालबालिकाको अधिकारका पक्षमा निकै ...

वडाध्यक्ष गुरुङको निधन

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिकाका–१ का वडाध्यक्ष मकरबहादुर गुरुङको निधन भएको छ। ५४ वर्षीय वडाध्यक्ष गुरुङको सोमबार (आज) बिहान मैकोटस्थित घरमा निधन भएको हो। ३ वर्षदेखि कलेजोसम्बन्धी रोगले ग्रस्त उनी दुई वर्षदेखि उपचारका क्रममा काठमाडौंमा थिए।उपचार सम्भव नहुने भएपछि आइतबार मात्रै गुरुङलाई घर पुर्‍याइएको थियो। घर पुर्‍याएपछि उनको निधन भएको कार्यवाहक वडाध्यक्ष मग कामीले जानकारी दिए। मृतक गुरुङका श्रीमती, २ छोरा र १ छोरी छन्।उनी जनयुद्धकालमा जनमुक्ति सेनाको ब्रिगेड सहकमाण्डरसम्

वडाध्यक्ष चौधरीको निधन

सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शंकरप्रसाद चौधरीको निधन भएको छ । उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए ।   चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल...

दुर्घटनामा बेपत्ता भएका वडाध्यक्ष भेटिए

रसुवाको कालिका गाउँपालिका–२, स्याउबारीमा टिप्पर दुर्घटना हुँदा बेपत्ता भएका वडाध्यक्ष भेटिएका छन् । गएराति दुर्घटना हुँदा कालिका गाउँपालिका–१ का वडाध्यक्ष मालफूर्पा तामाङ बेपत्ता भएका थिए ।...

बलात्कार अभियोगमा वडाध्यक्ष पक्राउ

युवती बलात्कारको अभियोगमा प्रहरीले मन्थली नगरपालिका– १० का वडाध्यक्ष भरत बोहरालाई पक्राउ गरेको छ । वडाध्यक्ष बोहराले भक्तपुरको ठिमीमा एक युवतीलाई ललाइफकाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा रामेछाप प्रहरीले उनलाई पक्राउ गरेको...