गठबन्धनको टेको लगाएका चित्रबहादुर केसीलाई बागलुङ–१ मा जीत कति सहज?

बागलुङ :  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी १५ वर्षपछि फेरि चुनावी मैदानमा आएका छन्। २०६४ सालमा बागलुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव जितेका केसी २०७० समानुपातिकबाट संसद भवन छिरेका थिए।२०७४ को चुनावमा भने उनले सांसद बन्ने चाहना राखेनन्। त्यस बेला धेरैले केसी अब संसदीय राजनीतिबाट बिदा लिएको अनुमान गरेका थिए।तर केसी आगामी मंसिर ४ मा हुने निर्वाचनमा बागलुङ–१ बाट पाँच दलीय गठबन्धनका तर्फदेखि उम्मेदवार बनेका छन्। २०७४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा केसी उम्मेदवार ब