युरोकपमा भिड्ने देशहरुले बाँड्नेछन् ५ अर्ब पुरस्कार, कस्ले कति पाउँछन् (सुचीसहित)

काठमाडौं, १३ असार । युरोकप फुटबलको भिडन्त जति चाखलाग्दो छ त्यसमा हुने खर्च पनि रोचक छ । प्रतियोगितामा सहभागी २४ टोलीले छनोट भएलगत्तै ठूलो धनराशी पाउँछन् । हरेक जीत या बराबरीमा नगद पुरस्कार पाउँछन् । हारमा भने रकम पाउँदैनन् । अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा पाउने नगद राशी ठूलो छ । युरोकपको पुरस्कार राशी […]