संसारले चाहे मात्र कोरोना महामारी नियन्त्रण हुन्छः डब्लुएचओ

एजेन्सी। संसारले चाहे मात्र कोरोना महामारी नियन्त्रण हुने विश्व स्वास्थ्य संगठन (एब्लुएचओ)ले दावी गरेको छ। डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोमका अनुसार विश्वमा कोरोना महामारी नियन्त्रणका लागि सबै आवश्यक प्रविधि भएर पनि त्यसको भरपूर प्रयोग हुन सकेको छैन। डब्लुएचओका अनुसार बितेको चार हप्तामा विश्वभर कोरोना संक्रमणमा ८०प्रतिशतले वृद्धि आएको छ। सो अवधिमा सबैभन्दा बढी अफ्रिकी मुलुकका ८० प्रतिशत संक्रमितले ज्यान गुमाएका छन्।

सम्बन्धित सामग्री

कोरोना महामारी नियन्त्रण अझै कठिन

विश्वभर ४०.५ प्रतिशत जनसंख्या खोपको पहुँचबाहिर, २० देशका १० प्रतिशतले समेत पाएनन् खोप  कोभिड महामारी नियन्त्रण र रोकथामका लागि प्रभावकारी मानिएको खोप अझैसम्म विश्वका ४०.५ प्रतिशत जनसंख्याको पहुँचबाहिर छ । केही देशमा...

अमेरिकामा कोरोना महामारी नियन्त्रण उन्मुख छैन : फाउची

एजेन्सी- अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख नरहेको सरकारी उच्च अधिकारीहरुले स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपतिका मुख्य चिकित्सा सल्लाहकार एन्टोनी फाउचीले महामारी नियन्त्रण उन्मुख भएको भन्न नमिल्ने बताएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने क्रम नरोकिएकाले नियन्त्रण हुन लागेको भन्न नमिल्ने उनको भनाइ छ । सबैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै महामारी नियन्त्रण […]

अमेरिकामा कोरोना महामारी नियन्त्रण उन्मुख छैन : फाउची

अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख नरहेको सरकारी उच्च अधिकारीहरुले स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपतिका मुख्य चिकित्सा सल्लाहकार एन्टोनी  फाउचीले महामारी नियन्त्रण उन्मुख भएको भन्न नमिल्ने बताएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने क्रम नरोकिएकाले नियन्त्रण हुन लागेको भन्न नमिल्ने उनको भनाइ छ ।  सबैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै महामारी नियन्त्रण उन्मुख हुन सक्ने उनले बताए। “हामी अहिले पनि महामारीकै अवस्थामा छौँ, अहिले पनि एक दिनम

‘अमेरिकामा कोरोना महामारी नियन्त्रण उन्मुख छैन’

वासिङ्टन– अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख नरहेको सरकारी उच्च अधिकारीहरुले स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपतिका मुख्य चिकित्सा सल्लाहकार एन्टोनी फाउचीले महामारी नियन्त्रण उन्मुख भएको भन्न नमिल्ने बताएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने क्रम नरोकिएकाले नियन्त्रण हुन लागेको भन्न नमिल्ने उनको भनाइ छ । सबैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै महामारी नियन्त्रण […]

काेराेना महामारी नियन्त्रण गर्न निर्णायक कदम चाल्न दलहरूलाई एम्नेस्टीकाे आग्रह

काठमाण्डाै – एम्नेस्टी इन्टरनेशनले कोरोना महामारी नियन्त्रण गर्न निर्णायक कदम चाल्न दलहरूलाई आह्वान गरेको छ । एम्नेस्टीले कोरोना महामारीको दोस्राे लहर सामना गर्नुपरेको अवस्थामा दलहरूले मतभेद हटाएर आउँदाे हप्ताहरूमा निर्णायक कदम चाल्नुपर्नेमा जोड दिएको हो । साथै एम्नेस्टीले नेपालमा महामारीको जोखिम कायमै रहेकाले अक्सिजन, खोप र अत्यावश्यक मेडिकल सामग्रीका लागि अन्तर्राष्ट्रिय समुदायलाई थप सहयोग उपलब्ध गराउन पनि आह्वान गरेको छ । अक्सिजन, सघन उपचार कक्ष, व्यक्तिगत सुरक्षात्मक उपकरण र खोपको चरम अभावमा नेपालको स्...

कोरोना महामारी नियन्त्रण र खोप खरिदका निम्ति अर्बौ विनियोजन

काठमाडौँ, १५ जेठ: सरकारले कोरोना महामारी नियन्त्रण तथा त्यसविरुद्धको खोप खरीदका लागि अर्बौँ रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नेपाली जनतालाई निःशुल्क उपलब्ध गराउन रु २६ अर्ब ७५ करोड विनियोजन गरिएको बताए । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि रु ३७ अर्ब […]

सुदूरपश्चिमका नवनियुक्त मन्त्री भन्छन् : महामारी नियन्त्रण पहिलो प्राथमिकता

१४ जेठ, धनगढी । सुदूरपश्चिमका नवनियुक्त सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कोरोना महामारी नियन्त्रण पहिलो प्राथमिकता हुने बताएका छन् । शपथ ग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खड्काले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारलाई मुख्य प्राथमिकता दिएर काम गर्ने बताए । ‘अहिले सबैभन्दा अप्ठ्यारो परस्थितिमा हाम्रो प्रदेश छ,’ खड्काले भने, ‘सामाजिक विकास मन्त्रालयले यहाँका सबै […]

चीनले राख्यो भारतमा कोरोना महामारी नियन्त्रणमा सहयोगको प्रस्ताव

काठमाडौं। चीनले कोरोना महामारी नियन्त्रण गर्न सघाउने प्रस्ताव भारत समक्ष गरेको छ। भारतमा कोरोना संक्रमितको संख्या निकै बढेपछि र अस्पतालहरुमा अक्सिजनको अभाव भएपछि चीनले ससहयोग गर्ने इच्छा देखाएको भारतीय अखबार टाइम्स अफ इण्डियाले जनाएको छ। चीनले कोरोनालाई ‘साझा शत्रु’ बताउँदै अन्तराष्ट्रिय एकता र पारस्पर सहयोगको लागि आव्हान गर्दै आएको छ। भारतको गम्भीर अवस्थालाई हेरिरहेको चीनको विदेश मन्त्रालयले जनाएको छ।