सरकारको असंवेदनशीलता र अक्षमताले कोरोना महामारी नियन्त्रण गर्न नेपाल असफल : ह्युमन राइट्स वाच

काठमाडौँ, ३० पुस। अन्तर्राष्ट्रिय मानव अधिकारको विश्वव्यापी अवस्था सम्बन्धमा सार्वजनिक प्रतिवेदनले नेपालमा सरकारको असंवेदनशीलता र अक्षमताले कोरोना महामारीको दोस्रो लहरमा धेरै नागरिककको मृत्यु भएको तथ्य सार्वजनिक गरेको छ ।  अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले हिजो (बिहीबार) सार्वजनिक गरेको ३२औं वार्षिक प्रतिवेदनले सरकार संवेदनशील र सक्रिय भएको भए धेरै जना संक्रमितलाई मृत्युको मुखमा पुग्नबाट […]