चीनले राख्यो भारतमा कोरोना महामारी नियन्त्रणमा सहयोगको प्रस्ताव

काठमाडौं। चीनले कोरोना महामारी नियन्त्रण गर्न सघाउने प्रस्ताव भारत समक्ष गरेको छ। भारतमा कोरोना संक्रमितको संख्या निकै बढेपछि र अस्पतालहरुमा अक्सिजनको अभाव भएपछि चीनले ससहयोग गर्ने इच्छा देखाएको भारतीय अखबार टाइम्स अफ इण्डियाले जनाएको छ। चीनले कोरोनालाई ‘साझा शत्रु’ बताउँदै अन्तराष्ट्रिय एकता र पारस्पर सहयोगको लागि आव्हान गर्दै आएको छ। भारतको गम्भीर अवस्थालाई हेरिरहेको चीनको विदेश मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

कोरोना महामारी : छिमेकमा सङ्क्रमण बढ्दा नेपालमा कस्तो छ तयारी ?

काठमाडौँ । भारतमा कोरोना सङ्क्रमण बढ्दो क्रममा छ । सङ्क्रमितको सङ्ख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्डमा कडाइ गर्न थालेका छन् । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुनः अनिवार्य गरिएको छ । यस्तै सभा, सम्मेलनमा रोक लगाइएको छ । भारतमा सङ्क्रमण बढ्दै गर्दा नेपाल पनि जोखिममा रहेको छ […]

सीमा नाकामा हेलचेक्र्याइँ

काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै गएको छ । छिमेकी मुलुक भारतमा कोरोना महामारी व्यापक हुँदा नेपाल प्रवेश गर्ने नाकामा सर्तकता अपनाए पनि पर्याप्त भने छैन । सरकारले खुला राखेका १३ विभिन्न नाकामार्फत खुला रूपमा आवतजावत भइरहेको छ । सीमा नाकामा पहिलो र दोस्रो चरणको संक्रमणको समयमा बनाइएका होल्डिङ सेन्टर र आइसोलेसन सेन्टर […] The post सीमा नाकामा हेलचेक्र्याइँ appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतमा कोरोना महामारी : डेढ महिना भित्र तेस्रो लहर उत्कर्षमा पुग्ने

भारतमा कोरोना संक्रमितको संख्यामा हरेक दिन तीब्र वृद्धि भइरहेको छ । पछिल्लो तीन दिनदेखि कोरोना संक्रमितको संख्याले लगातार एक लाखको आँकडा पार गरिरहेको छ । शनिबार त यहाँ कोरोना संक्रमणका डेढ लाखभन्दा बढी संक्रमित भेटिएका थिए ।हिन्दुस्तान टाइम्सको खबर अनुसार कोभिड–१९ को प्रसारको संकेत दिने आर फ्याक्टर वा आर भ्यालु यस हप्ता चार दर्ता गरिएको छ । यसले संक्रमण दर असाध्यै धेरै भएको इंगित गर्छ ।आर फ्याक्टरले एक संक्रमित व्यक्तिले कतिजनालाई संक्रमित गर्न सक्छ भन्ने कुरा बताउँछ । यदि यो फ्याक्ट

भारतबाट छिट्टै कोभिसिल्ड खोप आउने

काठमाडौँ । नेपालले भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोपको थप १० लाख मात्रा केही समयमै प्राप्त हुने भएको छ । भारतमा कोरोना महामारी फैलिएपछि गत अप्रिल महिनादेखि नै अन्य देशमा खोप निर्यात रोकेको थियो । भारत सरकारले खोप निर्यातमा लागेको प्रतिबन्ध अक्टोबरबाट हट्ने जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले […]

भारतको प्राथमिकता कोरोना महामारी समाधानबारे हुनुपर्ने क्यानडाका प्रतिनिधिको भनाइ

काठमाडौँ– भारतले कोभिड १९ संकट समाधानबारे प्राथमिकता दिनुपर्ने भारतस्थित क्यानडाका प्रतिनिधिले बताएका छन् । भारतले कोरोना भाइरस संक्रमणदर र वृद्धिमा भन्दा यसलाई कसरी सम्बोधन र समाधान गर्न सकिन्छ भन्ने बारे सोच्नुपर्ने भारतका लागि क्यानडाका उच्च आयुक्त नदिर पटेलले बताएका छन् । एएन्आई सँगको एक अन्तवार्तामा उच्च आयुक्त पटेलले भारतमा कोरोना संक्रमण, निजी कम्पनीहरुको भूमिका तथा […]

भारतमा कोरोना संक्रमित दैनिक घट्दै : २४ घण्टामा २.६७  लाख भेटिए, ३.८९ निको भए

भारतमा कोरोना संक्रमितको संख्यामा लगातार कमी आइरहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ४४ जना संक्रमित भेटिएका थिए । यस्तै ३ लाख ८९ हजार ५६६ जना निको पनि भए । यसरी भारतमा उपचार गराइरहेका सक्रिय संक्रमितको संख्यामा एक लाख २७ हजार १०९ को कमी आएको छ ।संक्रमितको संख्यामा कमी आएता पनि मृत्यु दर लगातार बढ्दो छ । अघिल्लो दिन यहाँ ४,५२५ जनाको महामारीका कारण ज्यान गएको छ । यो एक दिनमा मृत्यु भएको सबैभन्दा ठूलो आँकडा हो । यसअघि सोमबार यहाँ ४,३३४ को मृत्यु भएको थियो ।भारतमा कोरोना महामारी आँकडामाःपछिल्ल

भारतमा कोरोना महामारी : हालसम्म कम्तीमा २६९ डाक्टरले ज्यान गुमाए

सीएनएन। भारतमा कोरोना महामारीको दोस्रो लहरबीच हालसम्म कम्तीमा २६९ डाक्टरले ज्यान गुमाएको भारतीय मेडिकल एसोसिएसनले जनाएको छ। “पहिलेको लहरमा ७५६ जना डाक्टरले ज्यान गुमाएका थिए, यसपटक भने ज्यान गुमाउनेमा युवा डाक्टरहरू छन्,” एसोसिएसनका अध्यक्ष डा. जेए जयपालले बनाए। एसोसिएसनका अनुसार गत मार्च २०२० देखि १,०२५ डाक्टरले ज्यान गुमाइसकेका छन्। आइतबार मात्र कोभिड-१९ सम्बन्धी कारणले ५० डाक्टरले ज्यान गुमाएका छन्।

भारतमा कोरोना महामारी : विश्वका ४० भन्दा बढी देशले सहयोग गर्ने

एजेन्सी । विश्वका ४० भन्दा बढी देशले भारतलाई कोभिड– १९ का विरुद्धको लडाईमा सघाउने जनाएका छन् । ती देशहरुले भारतलाई आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु सहयोग गर्ने बताएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले जानकारी दिनुभएको छ । उहाँले विश्वका ४० भन्दाबढी देशले भारतले कोभिडका विरुद्धमा गरेको संघर्षलाई सघाउने बताएका बताउनुभयो ।  ती देशहरुले भारतलाई आवश्यक पर्ने औषधि, स्वास्थ्य उपकरणहरु, जनस्वास्थ्य अधिकारीहरु, अक्सिजन उत्पादनका लागि आवश्यक पर्ने उपकरण तथा सामग्रीहरु आदि सहयोग गर्न

भारतमा रोजगारी गुमाएर फर्किनेको नाकामा भिड

१० वैशाख, डोटी । कैलालीका शिवराज राना रोजगारीका लागि भारत गएको जम्माजम्मी पाँच महिना भएको छ । भारतमा कोरोना महामारी फैलिएपछि गएको जेठमा नोकरी छोडेर नेपाल आएका शिवराजले २१ दिन क्वारेन्टिनमा बिताउँदा अब भारत नजाने निधो गरेका थिए । नेपालमै बसेर केही गर्ने सपना बुनेका उनले ६ महिना गाउँमै बिताए । तर कुनै काम सुरु […]