ऐन नबनाई प्रदेश संगठन संरचना बनाए संसदमै प्रतिवाद गर्ने आङ्बोको चेतावनी

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले प्रदेश निजामती सेवा ऐन नबनाइ दूरगामी प्रभाव पर्नेगरी सरकारले संगठन संरचना तर्जुमा गरे संसदमा प्रतिवाद गर्ने चेतावनी दिएका छन्