अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना

अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । एपेन्डिक्सको समस्या देखिएपछि उनलाई आइतबार मेडिसिटी अस्पताल भर्ना गरिएको पति हरिहर अधिकारीले जानकारी दिए । हरिहरका अनुसार सोमबार बिहान चिकित्सकले उनको एपेन्डिक्सको शल्यक्रिया गरेका छन् । उनको स्वास्थ्य अवस्था अहिले ठिक रहेको छ । उनी अझै केही दिन अस्पतालमै रहनेछिन् । आइतबार लाजिम्पाटमा एक पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि पहिले ओम अस्पताल लगिएको उनलाई त्यसपछि मेडिसिटी पुर्याइएको थिय

सम्बन्धित सामग्री

माल्दिभ्समा हनिमुन मनाउँदै ‘हनी’ जोडी (तस्वीर)

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र कलाकार तथा ज्योतिषी हरिहर अधिकारीको विवाहको एक वर्ष पुगेको छ । यी दुईलाई फिल्म वृत्तमा हनी जोडी नामले चिनिन्छ । विवाहपछि दुईको सहकार्यमा फिल्म ‘ह्रस्वदीर्घ’को पहिलो चरणको छायांकन भारतका विभिन्न ठाउँमा सम्पन्न भएको थियो । फिल्मको धपेडीले गर्दा यो जोडीले हनिमुन पनि मनाउन पाएको थिएन । यतिबेला भने यो […]

अभिनेत्री नीता ढुंगाना अस्पतालबाट डिस्चार्ज

काठमाडौं । अभिनेत्री नीता ढुंगाना मेडीसिटि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । ‘एपेन्डीसाइट’ को सफल शल्यक्रियापश्चात् नीता मंगलबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना

काठमाडौं । अस्वस्थ भएपछि अभिनेत्री नीता ढुंगाना मेडिसिटी अस्पताल भर्ना भएकी छन् । सोमबार बिहान चिकित्सकले उनको एपेन्डिक्सको शल्यक्रिया गरेका छन् । आइतबार लाजिम्पाटमा पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा अस्वस्थ भएपछि उनी त्यतैबाट अस्पताल लागेकी थिइन् । सुरुमा ओम अस्पताल लगिए पनि त्यसपछि उनलाई मेडिसिटीतर्फ लगिएको थियो । नीतालाई अझै दुई दिन अस्पतालमै […]

अस्पताल भर्ना भइन् अभिनेत्री नीता ढुंगाना

केही साताअघि मात्रै विवाह गरेकी अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छिन्। पारिवारिक स्रोतकाअनुसार उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।

वैवाहिक जीवनमा बाँधिए नीता र हरिहर

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र प्रेमी तथा ज्योतिषी हरिहर अधिकारी शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन् । शुक्रबार काठमाडौंको याक एण्ड यति होटलमा उनीहरुको विवाह भएको हो । वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए । विवाहमा अभिनेता सरोज खनाल पनि उपस्थित भए ।अरुलाई भने प्रवेश दिइएको थिएन । चार वर्षदेखि प्रेम सम्बन्धमा […]

आज विवाह गर्दै अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी आज शुक्रबार विवाह बन्धनमा बाँधिदै छन् । उनीहरुले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा विवाह गर्न लागेका हुन् । उनीहरूले विवाहमा नजिकका आफन्त र परिवारलाई मात्र बोलाएका छन् । चार वर्षअघिको लामो प्रेम सम्बन्धलाई उनीहरूले बिहेमा परिणत गर्न लागेका हुन् । यो जोडीले शुक्रबार विवाह […]

मेहेन्दी उत्सवमा प्रफुल्ल नीता, रेखा र अनुले पनि दिए साथ

काठमाडौं । शुक्रबार अभिनेत्री नीता ढुंगाना र प्रेमी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिदैछन् । बुधबार उनको मेहेन्दी उत्सव सम्पन्न भएको छ । नीताको मेहेन्दी उत्सवमा अभिनेत्रीहरु रेखा थापा र अनु शाह सहभागी भए । रेखा र अनुले नीतालाई मेहेन्दी लगाइदिएका थिए । शुक्रबार बिहे हुँदैछ भने आइतबार रिसेप्सन पार्टी आयोजना गरिएको छ । मेहेन्दी समारोहमा […]

बिहेको चटारोबीच नीताले गरिन् फिल्म ‘ह्रस्वदीर्घ’को मुहूर्त

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी शुक्रबार हुने वैवाहिक समारोहलाई लिएर व्यस्त छन् । व्यस्तताको यो सीमा बिहेमा मात्र सीमित छैन । आइतबार उनीहरुले नयाँ फिल्म ‘ह्रस्वदीर्घ’को शुभसाइत पनि गरे । भक्तपुरको सूर्यविनायक मन्दिरमा उनीहरुले पटकथा पुस्तक र लोगोको पूजाआजा पनि गरे । हुन त हरिहर आफ्ना हरेक कुरा खगोलशास्त्र […]

यसरी हुँदैछ असार २४ गते नीता-हरिहरको बिहे, निम्तो बाँड्न सुरु

१९ असार, काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीबीच आगामी शुक्रबार विवाह हुँदैछ । असार २४ गते हुने बिहे समारोहका लागि उनीहरुले निम्तो पत्र पनि वितरण गरिरहेका छन् । सार्वजनिक भएको विवाहको कार्ड अनुसार उक्त मितिमा दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुनेछ । बिहेमा आफन्त […]

नीता र हरिहरले ‘ह्रस्व दीर्घ’ बनाउने

३ फागुन, काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा कलाकार हरिहर अधिकारीबीचको प्रेम सम्बन्ध अब नयाँ रहेन । सार्वजनिक रुपमा प्रेम सम्बन्ध स्वीकार नगरेपनि यो जोडी केही वर्षदेखि एकअर्काको प्रेममा छ । यो जोडीले चलचित्र बनाउने चर्चा पनि बेला बखत चलिरहेको हुन्छ । यसैबीच नीता र हरिहरले चलचित्र ‘ह्रस्व दीर्घ’ नामक चलचित्र बनाउने भएका […]