तौल कम गराउन शल्यक्रिया गर्दा कन्नडा अभिनेत्रीको ज्यान गयो

काठमाडौँ– भारतको साउथ इन्डियन फिल्म उद्योग अन्तर्गत पर्ने कन्नडा अभिनेत्री चेतना राजको निधन भएको छ ।  २१ वर्षकी चेतनाको बेंगलुरको एक निजी अस्पतालमा निधन भएको हो । भारतीय मिडियाका अनुसार केही दिन अघि उनले तौल कम गराउन शल्यक्रिया गराएकी थिइन् । शल्यक्रियामा भएको गल्तीले भोलिपल्टदेखि नै उनको फोक्सोमा समस्या हुन थाल्यो र अन्ततः उनको निधन […]

सम्बन्धित सामग्री

आईसीयूका बिरामीलाई पोषणको कमी त भइरहेको छैन ?

काठमाडौं । धरानका ३० वर्षीय निरज कार्की एक्कासि बेहोस भएर ढले । उनलाई इमरजेन्सीमा अस्पताल पुर्‍याइयो । अस्पताल पुगेपछि पत्ता लाग्यो उनलाई स्ट्रोक भएको रहेछ । तत्काल शल्यक्रिया गर्नुपर्ने भयो । शल्यक्रिया सफल भयो । शल्यक्रियापछि लामो समय अस्पतालमा बस्नुपर्ने भयो । अस्पतालको बसाइमा उनको तौल एकदमै घट्यो । तौल एकदमै कम भएपछि विराटनगरको एक […]

धौलागिरि अस्पतालमा शल्यक्रिया बिनै झण्डै ५ केजीको बच्चा जन्मियो

काठमाडाैं । बागलुङको धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादशैंका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडा नम्बर ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन् । उक्त बच्चाको तौल चार केजी सात सय ५० ग्राम […]

यस्तो अवस्थामा मात्रै मेरुदण्डको शल्यक्रिया

हिजोआज अधिकांश मानिस कम्मर, ढाड र गर्दन दुख्ने समस्याले पीडित भएको पाइन्छ । जीवनशैली, बसाइको तरिका नमिल्दा, अत्यधिक तौल, मानसिक चिन्ता र काम गर्दा ढाडमा असर पर्ने कारणले गर्दा मेरुदण्ड दुखाइ...

मोटोपनको शल्यक्रिया गरेका व्यक्तिमा क्यान्सरको जोखिम उच्च

विज्ञहरुका अनुसार मोटोपन क्यान्सरको उच्च जोखिमसँग सम्बन्धित छ । तर, तौल घटाउने शल्यक्रियाले क्यान्सरको जोखिम कम गर्ने एउटा नयाँ अध्ययनले देखाएको छ । अमेरिकन सोसाइटी फर मेटाबोलिक एन्ड बेरियाट्रिक सर्जरीको वार्षिक बैठकमा प्रस्तुत गरिएको अनुसन्धान अनुसार तौल घटाउने शल्यक्रिया जोखिम भए पनि शल्यक्रियापछि क्यान्सरको खतरा कमी हुने देखाएको हो । विस्कन्सिनको गुन्डरसेन लुथरन हेल्थ सिस्टमका अन्वेषकहरूले मोटोपन भएका ३ हजार ७७६ वयस्कहरुमा अध्ययन गरेका थिए । उनीहरूमध्ये १ हजार ६२० जनाले तौल घटाउने शल्यक्

चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया

चितवन । चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ । अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती बालिकाको तौल एक केजी मात्रै थियो । जन्मिदै मुटुमा समस्या भएकाले उनको तौल वृद्धि भएन । अन्य समस्यासमेत भएपछि उनलाई भरतपुर अस्पतालको एनआईसीयूमा […]

चितवनमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया

१९ जेठ, चितवन । चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ । चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती बालिकाको तौल जम्मा एक केजी मात्रै थियो । जन्मिदै मुटुमा समस्या भएकाले उनको तौल वृद्धि भएन । अन्य […]

तौल घटाउन शल्यक्रिया गर्दा कन्नड अभिनेत्रीको मृत्यु

कन्नड टेलिभिजन अभिनेत्री चेतना राजको बैङ्लोरको एक निजी अस्पतालमा मृत्यु भएको छ । उनले आफ्नो तौल घटाउनका लागि एक शल्यक्रिया गराएकी थिइन्, जसको कारण उनको स्वास्थ्य खराब भएको थियो । चेतना राज कन्नड टेलिभिजनको ‘गीता’ र ‘दोरस्वामी’ जस्तो लोकप्रिय टेलिशृंखलामा काम गरिसकेकी छिन् । ‘फ्याट फ्रि’ प्लास्टिक सर्जरीका लागि उनी मे १६ मा अस्पताल भर्ना […]

तौल कम गर्न नायिकाले गराइन् प्लास्टिक सर्जरी, २१ वर्षको उमेरमा मृत्यु

कन्नड टिभी अभिनेत्री चेतना राजको निधन भएको छ । २१ वर्षकी चेतनाले बेंगलुरुको एक नीजि अस्पतालमा अन्तिम सास फेरिन् । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार केही दिन अघि उनले तौल कम गराउने प्लास्टिक सर्जरी गराएकी थिइन् । शल्यक्रियामा भएको गल्तीले भोलिपल्टदेखि नै उनको फोक्सोमा समस्या हुन थाल्यो र अन्ततः उनको निधन भयो ।आमा–बुवालाई नभनी शल्यक्रियाःरिपोर्टलाई विश्वास गर्ने हो भने उनले आफ्नो शल्यक्रियाबारे आमा–बुवालाई भनेकी थिइनन् र आफ्नो साथीलाई लिएर शल्यक्रिया गर्नका लागि अस्पताल भर

४५ केजी तौल भएको २ वर्षीय बालकको शल्यक्रिया

एजेन्सी। दिल्लीको एक निजी अस्पतालका डाक्टरहरुले ४५ किलो तौल भएको बच्चाको शल्यक्रिया गरेका छन् । २ बर्षको मोटो बच्चाकोशरीरबाट डाक्टरहरुले ४१.५ को बडी मास इन्डेक्स सहित जीवन रक्षक बेरियाट्रिक शल्यक्रिया सफलतापूर्वक गरेका छन् । २ बर्षिय बालकको तौल अहिले १२ देखि १५ केजीको बीचमा छ। बच्चाहरुको लागी बेरियाट्रिक सर्जरी दुर्लभ छ । एक दशकमा भारतमा […]