गाउँपालिकामा सुविधासम्पन्न भवन

मुगु, (नेस) । मुगुम कार्मारोङ गाउँपालिकाले कार्यालय प्रयोजनका लागि सुविधासम्पन्न भवन निर्माण सम्पन्न गरेको छ । भवन निर्माणका लागि गाउँपालिकाबाट ८१ लाख र जनश्रमदानबाट १८ लाख गरी कूल ९९ लाखको लागतमा कार्यालय बनाइएको हो । गत वर्षको गाउँसभाबाट विनियोजित बजेटबाट गाउँपालिकाको भवनको निर्माण कार्य शुरु गरिएको थियो । निर्माण सम्पन्न भइसकेको कार्याल भवनभित्र १ तालिम […]

सम्बन्धित सामग्री

चौधरी फाउण्डेसनको सहयोगमा सुस्तामा सुविधासम्पन्न ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आउने

नवलपरासी । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा सुविधासहितको बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ । बुधबार फाउण्डेसन र सुस्ता गाउँपालिकाकाबीच पकलीहवा स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा स्वास्थ्य उपकरण हस्तान्तरणसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सुस्ता गाउँपालिकामा आयोजित कार्यक्रममा फाउण्डेसनकी सचिव सारिका चौधरी र गाउँपालिकाकातर्फबाट पालिका अध्यक्ष टेकनारायण उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरे […]

बागलुङका विद्यालयमा इन्टरनेट विस्तार

१८ मङ्सिर, ढोरपाटन । जिल्लाको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन थालेको छ । अहिले गाउँपालिकाले प्राथमिक तहबाहेक सबै विद्यालयमा इन्टरनेट विस्तार गरेको छ । गाउँपालिकामा तीनवटा माध्यमिक विद्यालय छन् । तमानखोला गाउँपलिका–३ को धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नं […]

विद्यालयमा इन्टरनेट विस्तार, आधुनिक प्रविधिमार्फत पठनपाठन

बागलुङको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन थालेको छ । अहिले गाउँपालिकाले प्राथमिक तहबाहेक सबै विद्यालयमा इन्टरनेट विस्तार गरेको छ । गाउँपालिकामा तीनवटा माध्यमिक विद्यालय छन् । तमानखोला गाउँपलिका–३ को धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नं ५ को शान्ति माध्यमिक […]

सुविधासम्पन्न ब्याडमिन्टन हल निर्माण हुने

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा जिल्लामै पहिलो ब्याडमिन्टन हल निर्माण हुने भएको छ । मिक्वाखोला गाउँपालिका केन्द्र साँबा थलङमा सुविधा सम्पन्न ब्याडमिन्टन हल निर्माण हुने भएको हो ।

माछापुच्छ्रेमा सुविधासम्पन्न बृद्धाश्रम बनाईने

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आवासीय बृद्धाश्रम बन्ने भएको छ। आमा स्मृति फाउण्डेसनको पहलमा माछापुच्छ्रे गाउँपालिकाको घाचोकस्थित देउपुजे भन्ने ठाउँमा ७ करोड ५३ लाख ७५ हजार रुपैयाँको लागतमा आवासीय वृद्धाश्रम ‘नाना मोहन आश्रम’ बनाउन लागिएको हो।

माछापुच्छ्रेमा सुविधासम्पन्न बृद्धाश्रम बनाईने

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आवासीय बृद्धाश्रम बन्ने भएको छ। आमा स्मृति फाउण्डेसनको पहलमा माछापुच्छ्रे गाउँपालिकाको घाचोकस्थित देउपुजे भन्ने ठाउँमा ७ करोड ५३ लाख ७५ हजार रुपैयाँको लागतमा आवासीय वृद्धाश्रम ‘नाना मोहन आश्रम’ बनाउन लागिएको हो।...

मोरङको कटहरी गाउँपालिकामा ३ सय शय्याको अस्पताल निर्माण गरिने

मोरङ – मोरङको कटहरी गाउँपालिकामा ३ सय शय्याको सुविधासहित अस्पताल निर्माण गरिने भएको छ। कटहरी गाउँपालिकामा जीवन विकास समाजले सुविधासम्पन्न सामुदायिक अस्पताल तथा प्राविधिक शैक्षिक प्रतिष्ठान सञ्चालन गर्ने भएको हो। बिहीबार एक कार्यक्रमबीच समाजका संस्थापक अध्यक्ष योगेन्द्रप्रसाद मण्डलले अस्पतालको शिलान्यास गरेका छन्। सो क्रममा अध्यक्ष मण्डलले अस्पताल तीन चरणमा निर्माण हुने जानकारी दिए। करिब १७ […]

महाभारत गाउँपालिकामा कोभिड अस्थायी अस्पताल सञ्चालन

११ जेठ, काभ्रे । महाभारत गाउँपालिकाले गाउँमै उपचारको व्यवस्था मिलाउन ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालन गरेको छ । पहिला कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देख्दासमेत परीक्षण कहाँ गएर गर्ने भन्ने चिन्ताले सताइरहेको बेलामा गाउँमै सुविधासम्पन्न ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालनमा आएपछि मनोबल बढेको स्थानीयवासीले बताएका छन् । ‘कोभिड अस्पताल सञ्चालन पश्चात् आम नागरिकमा खुशीको माहोल सिर्जना भएको छ’, […]

विद्यालय भवन बने, विद्यार्थी छैनन्

भूकम्पपछि दुर्गम गाउँठाउँमा ठूला, राम्रा सुविधासम्पन्न विद्यालय भवन बने पनि विद्यार्थीको सङ्ख्या भने घट्दै गएको छ। विद्यार्थी घट्दै गएपछि सुविधासम्पन्न भवन प्रयोगविहीन बन्न थालेका छन्। दोलखाको तामाकोसी गाउँपालिकामा रहेका अधिकांश विद्यालयका तल्ला कक्षामा विद्यार्थी कम हुँदै गएका छन्। विदेश पलायन र सहर केन्द्रित भई गाउँ युवाविहीन हुन थालेपछि अधिकांश विद्यालयका तल्ला कक्षामा विद्यार्थी कम हुँदै गएको बताइएको छ।

रसुुवामा सुविधासम्पन्न सभाहल निर्माण गरिने

रसुवामा दुईवटा सुविधा सम्पन्न सभाहल निर्माण गरिने भएको छ । जिल्लाको कालिका गाउँपालिकामा बहुउद्देश्यीय एकीकृत सभाहल र सदरमुकाम धुन्चेमा धुन्चे सभाहल निर्माण गर्न लागिएको हो । भवन निर्माण संहिता, सरकारी भवन निर्माण कार्यक्रममार्फत जिल्लाको तल्लो क्षेत्र र माथिल्लो क्षेत्रका लागि एउटा–एउटा सभाहल निर्माण गर्न लागिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रसुवाले जनाएको छ ।