मोरङ – मोरङको कटहरी गाउँपालिकामा ३ सय शय्याको सुविधासहित अस्पताल निर्माण गरिने भएको छ। कटहरी गाउँपालिकामा जीवन विकास समाजले सुविधासम्पन्न सामुदायिक अस्पताल तथा प्राविधिक शैक्षिक प्रतिष्ठान सञ्चालन गर्ने भएको हो। बिहीबार एक कार्यक्रमबीच समाजका संस्थापक अध्यक्ष योगेन्द्रप्रसाद मण्डलले अस्पतालको शिलान्यास गरेका छन्। सो क्रममा अध्यक्ष मण्डलले अस्पताल तीन चरणमा निर्माण हुने जानकारी दिए। करिब १७ […]