रसुुवामा सुविधासम्पन्न सभाहल निर्माण गरिने

रसुवामा दुईवटा सुविधा सम्पन्न सभाहल निर्माण गरिने भएको छ । जिल्लाको कालिका गाउँपालिकामा बहुउद्देश्यीय एकीकृत सभाहल र सदरमुकाम धुन्चेमा धुन्चे सभाहल निर्माण गर्न लागिएको हो । भवन निर्माण संहिता, सरकारी भवन निर्माण कार्यक्रममार्फत जिल्लाको तल्लो क्षेत्र र माथिल्लो क्षेत्रका लागि एउटा–एउटा सभाहल निर्माण गर्न लागिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रसुवाले जनाएको छ ।

सम्बन्धित सामग्री

अत्याधुनिक सभाहल निर्माण गरिने

सिन्धुलीमाढीमा अत्याधुनिक सभाहल निर्माण गरिने भएको छ । कमलामाई नगरपालिका–६ मा रहेको पुरानो सभाहल भत्काएर सोही ठाउँमा भवन निर्माण गरिने भएको हो ।