एकीकृत समाजवादी निकट युवा संघले एमसीसीविरुद्ध प्रदर्शन गर्ने

नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले विवादित एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएको छ । भोलि ८ गते सांसदमा एमसीसी टेबुल गरि पास गर्ने षड्यन्त्र देखिएको हुँदा देशभक्त प्रगतिशील युवाहरुले आन्दोलन गर्ने संघका सचिव भेषराज शाहले बताए ।युवा संघ नेपालले एमसीसीविरुद्ध देशव्यापी आन्दोलन गरिरहेको साथै एमसीसी दान नभई ऋण रहेको, प्रायः विदेश सहयोग नेपाली जनताको हित विपरीत रहेको बताउँदै एमसीसी नेपालको कानुन र संविधानभन्दा माथि हुनेगरी सम्झौता हुन लाग्दा आफुहरु चुप लागेर बस्न नसक्ने संघका सचिव तथा कार्यलय प

सम्बन्धित सामग्री

एमसीसीको विरोधमा महोत्तरीमा प्रदर्शन

महोत्तरी– एमसीसी सदनमा पेश गरिएको विरोधमा सोमबार पनि प्रदर्शन भएको छ । महोत्तरीमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् । एमसीसी सदनमा अनुमोदन गर्ने गम्भीर षड्यन्त्र भएको भन्दै बर्दिबासमा प्रदर्शन गरिएको छ । आफ्ना शीर्ष नेताहरूले भातृ संगठन तथा जनतालाई झुक्याएर एमसीसी अनुमोदन गर्न खाजेको भन्दै प्रदर्शनकारीहरूले नेताहरूलाई […]

एमसीसीविरुद्ध एमाले, माओवादी र एकीकृत समाजवादीका कार्यकर्ता सडकमा

न्युज अफ नेपाल, महोत्तरी । सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् । एमसीसीको एजेण्डालाई संसद्‍मा टेबुल गराएर भित्र(भित्रै अनुमोदन गर्ने गम्भीर षडयन्त्र भएको भन्दै आज महोत्तरीको बर्दिबास सहरमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो । माउ पार्टीका शीर्ष नेताहरूले भातृ संगठन तथा जनतालाई झुक्याएर एमसीसी अनुमोदन गर्ने दिशातर्फ अघि […]

एमसीसीविरुद्ध एमाले, माओवादी र एकीकृत समाजवादीका कार्यकर्ता सडकमा

महोत्तरी । सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् । एमसीसीको एजेण्डालाई संसद्‍मा टेबुल गराएर भित्र-भित्रै अनुमोदन गर्ने गम्भीर षडयन्त्र भएको भन्दै आज महोत्तरीको बर्दिबास सहरमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो । माउ पार्टीका शीर्ष नेताहरूले भातृ संगठन तथा जनतालाई झुक्याएर एमसीसी अनुमोदन गर्ने दिशातर्फ अघि बढिरहेको भन्दै प्रदर्शनकारीहरूले […] The post एमसीसीविरुद्ध एमाले, माओवादी र एकीकृत समाजवादीका कार्यकर्ता सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

फोटोफिचर: एमसीसीको विरोधमा प्रदर्शन, बानेश्वर तनावग्रस्त

सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका भातृ संगठनले शुक्रबार बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । नाराबाजीसहित माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा समाजवादी निकट अनेरास्ववियुले नाराबाजी गर्दै एमसीसीविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले 'एमसीसी चाहिँदैन, देश बेच्‍न पाइँदैन' भन्दै नाराबाजी गरेर टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।

एमसीसीविरुद्ध बुटवलमा प्रदर्शन

नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको आह्वानमा भातृसंगठनहरूले आइतवार बुटवलमा एमसीसीविरुद्ध प्रदर्शन गरेको छ ।  भातृसंस्थाहरूको संयुक्त आयोजनामा एमसीसी राष्ट्रिय हित विपरीत रहेको भन्दै बुटवलमा विरोध प्रदर्शन गरिएको हो ।  'एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावाद'लगायत प्लेकार्डसहित नाराबाजी गरेका थिए ।  बुटवलमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसी...

सत्तारुढ दलका कार्यकर्ताले गरे एमसीसीविरुद्ध प्रदर्शन

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का जनवर्गीय संघ, संगठन अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध सडकमा उत्रिएका छन् ।

सत्तारुढ दलका कार्यकर्ताले गरे एमसीसीविरुद्ध प्रदर्शन

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का जनवर्गीय संघ, संगठन अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध सडकमा उत्रिएका छन् ।