कृषि कार्यालयद्वारा जुम्लामा गहुँ चुट्ने र जोत्ने मेसिन वितरण

जुम्ला– कृषि विकास कार्यालय जुम्लाले महिलाको कार्यबोझ घटाउन यान्त्रिक करण मेसिन वितरण गरिएको छ । जुम्लाको कृषि पेसामा सबैभन्दा बढी महिला आबद्ध छन् । उनीहरूको कार्यबोझ घटाउन यस्ता आधुनिक मेसिनको ब्यवस्था गरिएको हो । जुम्लाका आठवटै पालिकाका  समूह, सहकारी, निजी उद्यमीलाई अनुदानमा कृषि औजार तथा प्रविधि हस्तान्तरण गरिने भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले […]

सम्बन्धित सामग्री

सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच साझेदारी

काठमाडौं- नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच कृषि क्षेत्रमा सहयोग आदानप्रदानबारे साझेदारी भएको छ । बुधबार नेपाल सरकारका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा र सुधार केन्द्रका महानिर्देशक ब्राम गोवर्टले दश वर्षे सहयोग सम्झौतामा हस्ताक्षर गरेका हुन् । कृषि क्षेत्रको उत्पादन र व्यवस्थित बजारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो साझेदारी […]

गहुँ खेतीमा रगिन गरिँदै

टीकापुर, १६ चैत । कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो । बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रही तयारी हुँदै गरेको बालीमा विभिन्न बीउ उत्पादक सहकारीले टोली बनाएर बालीमा रगिन गरिरहेका छन् । कैलालीको […]

गहुँ छर्ने समयमा रासायनिक मलको अभाव

काठमाडौं । गहुँ खेती गर्नका लागि तयार रहेका पर्साका कृषकलाई रासायनिक मलको अभाव भएको छ । गहुँ छर्ने बेलामा आवश्यक पर्ने डिएपी रासायनिक मलको अभाव भएको हो । सरकारले हरेक जिल्लाका लागि कोटा निर्धारण गरेर कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीलाई मल वितरणको जिम्मा दिएको थियो । कृषि सामग्री र साल्ट ट्रेडिङले कृषि […]

किसानलाई गहुँ छर्न मल अभाव

धानबाली भित्र्याइसकेका पर्साका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ । किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइँमा लागेका छन् । गहुँ छर्ने बेलामा आवश्यक पर्ने डिएपी रासायनिक मलको अभाव कायमै छ । सरकारले हरेक जिल्लाका लागि कोटा निर्धारण गरी कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कम्पनीलाई मल वितरणको जिम्मा दिएको थियो । कृषि सामग्री र साल्ट ट्रेडिङले कृषि सहकारी सङ्घमार्फत स्थानीय पालिकाको सिफारिसम

तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव

विराटनगर– तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएको छ । किसानको मागअनुसार रासायनिक मल परिपूर्ति हुन नसक्दा पूर्वीका किसानलाई मलको अभाव भएको हो । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका अनुसार भण्डार रहेको मलको भन्दा दोब्बर माग रहेको छ । गहुँ छर्ने बेलमा डिएपी र युरिया मल लिन किसान भौतारिनुपर्ने अवस्था […]

सप्तरीमा किसानका लागि आएको गहुँ चोरी गरेको अवस्थामा कर्मचारी समातिए

सप्तरी - सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कर्मचारी किसानका लागि आएको गहुँ चोरी गर्दै गरेको अवस्थामा समातिएका छन् । छिन्नमस्ता गाउँपालिका वडा नम्बर–६ कोचाबखारीमा रहेको कृषि शाखामा लुकाएर राखिएको गहुँ त्यसै शाखामा कार्यरत कर्मचारी भुवनेश्वर महतोले चोरी गर्दै गर्दा समातिएका हुन् । महतोले विना प्रक्रिया गएराति ९ बजे गाडीमा गहुँ लोड गर्दैगर्दा स्थानीय बासिन्दाले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षसहित प्रहरीलाई जानकारी गराएका थिए । लगतै प्रहरी टोलीले गहुँको गाडीसहित चोरीमा संलग्न महतो र अरु तीन जनालाई पक्राउ गर...

भारतको गहुँ निर्यात प्रतिबन्धले नेपालमा असर

नेपालले २०७६/०७७ मा ७० लाख ५ सय ५ हेक्टर जमिनमा २१ लाख टन गहुँ उत्पादन गरेको छ । तर पनि आयात नगरि नपुग्ने हुनाले आयात पनि भइरहेको छ । यसैबिच रूस र युक्रेनबीच जारी युद्धका कारण कृषि उत्पादनको मूल्य अकासिएको भन्दै भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ ।भारतको वैदेशिक व्यापार निर्देशनालयले सरकारी राजपत्रमा जारी गरेको […]

गहुँ छर्ने सिजनमा रित्तिँदै सरकारी कम्पनीको मल भण्डार

काठमाडौं, कार्तिक २८। गहुँ छर्ने सिजनमै सरकारी कम्पनीको मल भण्डार रित्तिने क्रममा छ । हिउँदेबाली गहुँ र तरकारीखेतीका लागि करीब १ लाख २५ हजार मेट्रिकटन रासायनिक मलको आवश्यकता पर्ने भए पनि सरकारी अनुदानको मल विक्री गर्दै आएका दुई सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडसँग मलको भण्डार निकै न्यून छ । कर्पोरेशनसँग […]

गहुँ र तरकारीलाई यस वर्ष पनि रासायनिक मल अभाव

गहुँ र तरकारीको लागि मल नपुग्ने कुरा कृषि मन्त्रालयलाई जानकारी गराइएको कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्र बहादुर भण्डारीले बताए । ‘मल ल्याउनका लागि अब जीटूजी बाहेकको अरु विकल्प छैन, यो विषय हामीले मन्त्रालयलाई जानकारी गराइसकेका छौं, जीटूजीबाट मल नआए यस वर्ष पनि पोहोरकै जस्तो अवस्था आउँछ,’ प्रबन्ध सञ्चालक भण्डारीले भने ।

आधुनिक खेती प्रणालीले बढ्यो सुन्दरीफाँटामा गहुँ उत्पादन

कञ्चनपुर : कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटा गाउँमा गहुँ उत्पादन बढ्दै गएको छ। किसानले आधुनिक उपकरण, उन्नत जातको बिउ र मल प्रयोग गर्न थालेपछि उत्पादन बढ्दै गएको हो।कृषि ज्ञान केन्द्र कञ्चनपुरले प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाअन्तर्गत चौधरी थारु गहुँ ब्लक समिति गठन गरेपछि यस क्षेत्रले गहुँ उत्पादनमा कोल्टे फेरेको छ।विगतमा खान मात्र मुस्किल पुग्ने जग्गामा हाल पर्याप्त गहुँ उत्पादन हुने गरेको छ। किसानहरुले गहुँ बेच्न थालेका छन। कृषि उपकरणको प्रयोगले गहुँ उत्पादनमा वृद्धि भएको ब्लक समितिका संय