सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच साझेदारी

काठमाडौं- नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच कृषि क्षेत्रमा सहयोग आदानप्रदानबारे साझेदारी भएको छ । बुधबार नेपाल सरकारका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा र सुधार केन्द्रका महानिर्देशक ब्राम गोवर्टले दश वर्षे सहयोग सम्झौतामा हस्ताक्षर गरेका हुन् । कृषि क्षेत्रको उत्पादन र व्यवस्थित बजारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो साझेदारी […]

सम्बन्धित सामग्री

वन अतिक्रमण गरेर स्थानीले रोपे ‘मकै’

बयरघारी क्षेत्रमा भूमिहीन, विपन्न मात्र नभएर हुनेखाने समेतले जंगल–झाडी, खरघारी फाँडेर धमाधम खेत बनाउन थालेका छन्। अतिक्रमित क्षेत्रमा अहिले तोरी, मकै, गहुँ तथा मुसुरोको खेती गरिएको छ।...

नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच साझेदारी

नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिआइएमएमवाइटी)ले एक दशक लामो साझेदारी पत्रमा हस्ताक्षर गरेका छन्। बुधबार नेपाल सरकारका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा र...

विश्वभर मकै, गहुँ र चामलको भाउ घट्यो

काठमाडौं । विश्वभर मकै, गहुँ र चामल सस्तो भएको छ । मार्च ९ सम्मको दुई हप्तामा यी अन्नको भाउ घटेको बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले जानकारी दिएको छ । आफ्नो खाद्य सुरक्षा अपडेटमा बैंकले बताएअनुसार दुई हप्ताअघिको तुलनामा समीक्षा अवधिमा मकै ६ प्रतिशतले सस्तो बनेको छ । गहुँको भाउ ७ प्रतिशतले घट्दा चामल २ प्रतिशत सस्तो भएको छ । गत वर्षको सोही अवधिको तुलनामा भने गहुँको भाउ १५ प्रतिशत सस्तो थियो । चामलको भाउ भने धेरै हो । सन् २०२१ जनवरीको तुलनामा मकै र गहुँको भाउ क्रमश: २४ प्रतिशत र ७ प्रतिशत महँगो भएको बैंकले जानकारी दिएकाे छ । चामल भने ३ प्रतिशत सस्तो छ । दुई हप्ताअघिको तुलनामा कृषि र अनाजको मूल्य सूचक क्रमशः २ प्रतिशत र ५ प्रतिशत घटेको छ । निर्यात मूल्य सूचकांक भने उही स्तरमा रहेको बैंकले जानकारी दिएको छ । एजेन्सी

प्रेम सुवालको प्रस्ताव : दाल, चामल, मकै, तरकारी, गहुँ र मसुरो आयातमा रोक लगाऔं

१७ फागुन, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले दाल, चामल, मकै, तरकारी, गहुँ र मुसुरो आयात रोक्ने प्रस्ताव राखेका छन् । ‘सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ विधेयकमा संशोधन प्रस्ताव राख्दै सुवालले यस्तो प्रस्ताव गरेका हुन् । ‘दाल, चामल, मकै, तरकारी, […]

जाजरकोटमा मकै भित्र्याउन चटारो

काठमाडौं । जाजरकोट, रकुम पश्चिम र डोल्पाका कृषक वर्षेवालीको रुपमा रहेको मकै भित्र्याउन थालेका छन् । मौसम पूर्वअनुमान विभागले पानी पर्ने आकलन गरेसँगै यहाँका किसान मकै भित्र्याउनेमा जोड दिन थालेका हुन् । ३ जिल्लाको लागि मकै खेती सबै ठूलो बाली हो । मकै भित्र्याएसँगै खनतोज गरेर तोरी अर्थवा गहुँ लगाउने गरिन्छ । आकाशे पानीको भरमा […]

दसैँसँगै मकै भित्र्याउँदै

जाजरकोट– जाजरकोट, रुकुम पश्चिम र डोल्पाका कृषक वर्षेवालीको रुपमा रहेको मकै भित्र्याउन थालेका छन् । मौसम पूर्व अनुमान विभागले पानी पर्ने आकलन गरेसँगै यहाँका किसान मकै भित्र्याउनमा जोड दिन थालेका हुन् । तीन जिल्लाको लागि मकै खेती सबै ठुलो बाली हो । मकै भित्र्याएसँगै खनतोज गरेर तोरी अथवा गहुँ लगाउने गरिन्छ । आकाशे पानीको भरमा […]

पछिल्लो १० महिनामा भित्रियो ६४ अर्बभन्दा बढीको धान, चामल, मकै र गहुँ

काठमाडौँ– नेपाललाई वर्षौँदेखि ‘कृषिप्रधान देश’ को रुपमा चिनाउँदै आइएको छ । तर व्यवहारमा भने नेपाल कृषिप्रधान देश बन्न सकेको छैन । भन्सार विभागको पछिल्लो तथ्याङ्कले यसलाई पुष्टि गरेको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले ६४ अर्ब १० करोड ४२ लाख ३७ हजार रुपैयाँको धान, चामल, मकै र गहुँ […]

धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताएका हुन्।...

गहुँ काट्न व्यस्त किसान

गलेश्वर, २० चैत । म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका खेतमा लगाएको गहुँ काटेर थन्काउन व्यस्त किसान । म्याग्दीका गाउँघरका किसानलाई गहुँबाली थन्काउने र मकै छर्ने चटारो छ । तस्वीरः ध्रुवसागर शर्मा÷रासस