बेपत्ता पारिएकाको परिवारको पिडा : 'श्रीमानसँगै लालपूर्जा पनि हरायो, मिटर जडान गर्न अर्को जग्गा खरिद गरें'

विश्व बेपत्ता दिवसको सन्दर्भमा रोल्पाको लिबाङमा अन्तरक्रिया गरिएको छ। द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल लुम्बिनी प्रदेशको आयोजना, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा र नेपाल महिला सामुदायिक केन्द्रको सहआयोजनामा सोमबार आयोजित अन्तरक्रियामा...

सम्बन्धित सामग्री

उस्तै छ, जातीय भेदभाव तथा छुवाछूत

–सुशील दर्नाल काठमाडौँ, २२ साउन । बझाङ जिल्लाको वित्थडचीर गाउँपालिका–७ स्यालढुङ्गास्थित बाहुनबबस्ती नजिकै स्थानीय पुड्के ओखेडाले २५ वर्षअघि अलिकति जग्गा खरिद गरेका थिए । उनले आफ्नै नाममा लालपूर्जा भएको त्यो जमिनमा घर बनाएर बस्ने सोच बनाएयो । घर बनाउन सुरु पनि गरे तर घर आधा बनाउँदै गर्दा स्थानीय गैरदलितहरुले आफ्नो घरको नजिक दलितले घर बनाएको […]

हुँदै नभएको जग्गा बिक्री गरेपछि...

काभ्रेपलाञ्चोक- फर्जी लालपूर्जा बनाइ नक्कली जग्गा बिक्री गरेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालयले अर्काको जग्गा देखाएर नक्कली पूर्जा बनाइ बिक्री गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गर्दै थप अनुसन्धान गरिरहेको छ ।  हुँदै नभएको जग्गा खरिद गर्नेमध्ये चार जनाले प्रहरी कार्यालयमा गरेको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा ज...

सिलिचोङका पहिरोपीडित २५ परिवारलाई लालपूर्जा हस्तान्तरण

संखुवासभा : पहिरोबाट विस्थापित सिलिचोङ गाउँपालिका–१ बेसिन्दा २५ परिवारलाई लालपूर्जा हस्तान्तरण गरिएको छ। गाउँपालिकाले चित्रेमा जग्गा खरिद गरी त्यसको लालपूर्जा प्रदान गरिएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए।२०७७ असार २७ गते राति पहिरो जाँदा बेसिन्दा र चेप्चेवाका ९२ घरपरिवार विस्थापित भएका थिए। तीमध्ये बेसिन्दाका २५ परिवारलाई लालपूर्जा वितरण गरिएको अध्यक्ष कुलुङले बताए। पहिरोबाट विस्थापित अन्यलाई पनि जग्गा खरिद गरी हस्तान्तरणको प्रक्रिया अघि बढाएको उनको भनाइ छ।जिल्ला विपत व्य

यस्तो थियो २८ वर्षअघि मणिपाल र सरकारबीचको सम्झौता (दस्तावेजसहित)

मणिपालले ३५० शैयाको अस्पताल भवन बनाउने, मेडिकल कलेजका लागि आवश्यक जग्गा मणिपालले खरिद गर्ने सम्झौता बमोजिम ४० रोपनी जग्गा खरिद गरेको थियो। त्यसको लालपूर्जा मणिपालकै नाममा छ । यो जग्गामा अस्पतालको मुख्य भवन र भवन अगाडिको होस्टेल पर्दछ ।

उस्तै छ, जातीय भेदभाव तथा छुवाछूत

बझाङ जिल्लाको वित्थडचीर गाउँपालिका–७ स्यालढुङ्गास्थित बाहुन बस्ती नजिकै स्थानीय पुड्के ओखेडाले २५ वर्षअघि अलिकति जग्गा खरिद गर्नुभएको थियो । उहाँले आफ्नै नाममा लालपूर्जा भएको त्यो जमिनमा घर बनाएर बस्ने सोच बनाउनुभयो ।