–सुशील दर्नाल काठमाडौँ, २२ साउन । बझाङ जिल्लाको वित्थडचीर गाउँपालिका–७ स्यालढुङ्गास्थित बाहुनबबस्ती नजिकै स्थानीय पुड्के ओखेडाले २५ वर्षअघि अलिकति जग्गा खरिद गरेका थिए । उनले आफ्नै नाममा लालपूर्जा भएको त्यो जमिनमा घर बनाएर बस्ने सोच बनाएयो । घर बनाउन सुरु पनि गरे तर घर आधा बनाउँदै गर्दा स्थानीय गैरदलितहरुले आफ्नो घरको नजिक दलितले घर बनाएको […]