हुँदै नभएको जग्गा बिक्री गरेपछि...

काभ्रेपलाञ्चोक- फर्जी लालपूर्जा बनाइ नक्कली जग्गा बिक्री गरेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालयले अर्काको जग्गा देखाएर नक्कली पूर्जा बनाइ बिक्री गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गर्दै थप अनुसन्धान गरिरहेको छ ।  हुँदै नभएको जग्गा खरिद गर्नेमध्ये चार जनाले प्रहरी कार्यालयमा गरेको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा ज...

सम्बन्धित सामग्री

सामुदायिक भवनसहितको जग्गा व्यक्तिलाई बेचेपछि स्थानीय आन्दोलित

सिरहा- सिरहाको कर्जन्हा नगरपालिका–९ मा रहेको करिब तीन दशक पुरानो पासमान सामुदायिक भवनको जग्गा बिक्री गरिएपछि स्थानीय आक्रोशित भएका छन् । विसं २०३७ मा पासमान सामुदायिक भवन निर्माणका लागि स्थानीय कासिन्द्र मोरवैताले प्रदान गरेको साढे आठ धुर जग्गामा विसं २०५४ देखि सामुदायिक भवन निर्माण गरी प्रयोग हुँदै आएकामा मिलेम...

सामुदायिक भवनसहितको जग्गा व्यक्तिलाई बेचेपछि स्थानीय आन्दोलित

सिरहा- सिरहाको कर्जन्हा नगरपालिका–९ मा रहेको करिब तीन दशक पुरानो पासमान सामुदायिक भवनको जग्गा बिक्री गरिएपछि स्थानीय आक्रोशित भएका छन् । विसं २०३७ मा पासमान सामुदायिक भवन निर्माणका लागि स्थानीय कासिन्द्र मोरवैताले प्रदान गरेको साढे आठ धुर जग्गामा विसं २०५४ देखि सामुदायिक भवन निर्माण गरी प्रयोग हुँदै आएकामा मिलेम...

हुँदै नभएको जग्गा बिक्री गर्ने थुनामा

काभ्रेपलाञ्चोक जिल्ला अदालतले हुँदै नभएको जग्गा बिक्री गर्ने तथा जग्गा बिक्री गरी ठगी गर्न सघाउने कसुरमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले हुँदै नभएको जग्गा बिक्री गर्न सरकारी छाप तथा दस्तखत किर्ते र ठगी मुद्दामा संलग्न लेखापढी व्यवसायी रविप्रसाद रेग्मी, मालपोत कार्यालयका कर्मचारी सतीश भण्डारी र रामविनय यादवलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको हो ।

अब आफूखुशी घर जग्गा बिक्री गर्न नपाउने

घर जग्गाको बिक्री वितरणमा हुँदै आएको वास्तविक मूल्यभन्दा असाध्यै न्यून मूल्यमा हुने गरेको पाइएको छ । त्यसबाट सरकारको राजश्वसमेत कम उठेको र सही विवरणसमेत उपलब्ध नहुने अवस्था भएकाले सरकारले विशेष संयन्त्रको व्यवस्था गरेको हो ।

धान फल्ने मार्तडी जिउलामा घरैघर

बाजुराको बडिमालिका नगरपालिकाको मार्तडीवासीको धान फल्ने जिउलो अहिले घरैघरले भरिभराउ हुँदै आएको छ । सदरमुकाम भन्दा बाहिर बस्ने स्थानीयहरुले विभिन्न सेवा सुविधाका लागि मार्तडी आउने र धमाधम जग्गा किन्दै बसोवास गर्न थालेपछि मार्तडीवासीको सो जिउलो घरैघरले भरिभराउ हुँदै आएको हो । बडिमालिका नगरपालिका ८ स्थानीय कला रावलले भन्नुभयो, “पहिला याहाँका अधिकांश मानिसहरु खेतीमा नै बढी प्राथमिकता दिने गर्थे अहिलेका युवाहरुले खेती गर्न छोडेर व्यापार व्यवसाय गर्ने इच्छा राख्दै धमाधम जग्गा बिक्री गर्ने थालेपछि सो जिउलो घरैघरले भरिभराउ हुँदै गएको हो ।”

छथरजोरपाटी गाउँपालिकामा जग्गा बेचबिखनमा कमी

बसाइँ सराइका कारण बस्ती सुनसान हुँदै गएको छथरजोरपाटी गाउँपालिकाको वडा नं ३ र ४ मा प्रदेश सरकारले धनकुटाको बिहीबारे, वञ्चरे, लामिछानेडाँडा हुँदै तेह्रथुम जिल्ला जोड्ने सडकको निर्माण गर्ने भएपछि यहाँका स्थानीयले पुख्र्यौली घरबारी बेचबिखन गर्न छाडेका छन् । सडक निर्माणका लागि टेन्डर आह्वान भएसँगै यसक्षेत्रका स्थानीय घरजग्गा बेचबिखन गर्न छाडेका हुन् । केही महिना अघिसम्म ज्यादै कम मूल्यमा घर जग्गा बिक्री गर्दै आएका स्थानीयले अहिले घरजग्गा बिक्री नै गर्न छोडेको स्थानीय मेघराज खतिवडाले बताए ।

सडकको जग्गा खरीद बिक्री गर्ने कर्मचारीसहित छ जना जेल चलान

गाईघाट, उदयपुर । सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कद्माहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कद्माहा सडकखण्डको सार्वजनिक जग्गा बिक्री गर्ने र खरीदकर्तासहित छ जनालाई मंगलबार पुर्पक्षको लागि प्रहरीले जेल ...

सार्वजनिक जग्गा खरिद-बिक्री गर्ने ६ जना जेल चलान :: Pahilopost.com

गाईघाटः सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कद्माहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कद्माहा सडकखण्डको सार्वजनिक जग्गा बिक्री गर्ने र खरीदकर्तासहित छ जनालाई मंगलबार पुर्पक्षको लागि थुनामा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी हिरासतमा राखेर अनुससन्धान भइरहेको र मंगलबार जिल्ला अदालत उदयपुरको आदेशअनुसार पुर्पक्षका लागि कारागार

सडकको जग्गा खरीद-बिक्री गर्ने कर्मचारीसहित छ जना जेल चलान

२७ असार, उदयपुर । सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कद्माहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कद्माहा सडकखण्डको सार्वजनिक जग्गा बिक्री गर्ने र खरीदकर्तासहित छ जनालाई मंगलबार पुर्पक्षको लागि प्रहरीले जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी हिरासतमा राखेर अनुससन्धान भइरहेको र मंगलबार जिल्ला अदालत उदयपुरको …