यस्तो थियो २८ वर्षअघि मणिपाल र सरकारबीचको सम्झौता (दस्तावेजसहित)

मणिपालले ३५० शैयाको अस्पताल भवन बनाउने, मेडिकल कलेजका लागि आवश्यक जग्गा मणिपालले खरिद गर्ने सम्झौता बमोजिम ४० रोपनी जग्गा खरिद गरेको थियो। त्यसको लालपूर्जा मणिपालकै नाममा छ । यो जग्गामा अस्पतालको मुख्य भवन र भवन अगाडिको होस्टेल पर्दछ ।