लाहुरेको शहरमा लोभलाग्दो कर्म

पोखरा लाहुरेहरूको शहर हो । त्यसमा पनि अधिकांश गुरुङ समुदाय लाहुरे छन् । तर गुरुङको छोरो उनी भने लाहुरे भएनन्, मोडल बने । केही समय र्‍याम्प उत्रे । पेशामा चित्त नबुझेपछि विदेश मोह जाग्यो । केही वर्ष दुःख भोगे । पछि स्वदेशमै सम्भावना देखेर पुनः फर्किए । व्यवसाय थाले । सानो लगानीबाट शुरू व्यवसायले उनलाई केही वर्षभित्रै भरपुर सन्तुष्टि दियो । किताबीभन्दा व्यावहारिक ज्ञान बढी सिकेका उनी भन्छन्, ‘यही विदेश छ । सम्भावनाको ढोका खोज्नुपर्दो रहेछ । युवा वर्ग सकेसम्म विदेशिनु हुँदैन ।’  सिद्धार्थ राजमार्...

सम्बन्धित सामग्री

कांग्रेस बदल्न कर्म र व्यवहार बदल्न जरुरी छ : उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेस बदल्न पार्टीका नेताहरूको कर्म र व्यवहार बदल्नुपर्ने बताउनुभएको छ । यही साउन २ गतेदेखि जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार उहाँले भन्नुभयो, “कर्म र व्यवहार कहिल्यै नबदल्ने अनि कांग्रेस बदलिनुपर्छ भनेर मात्र हुँदैन ।” उहाँले समाज बदल्न आफू उदाहरणीय बने जस्तै पार्टीको सुधारका लागि नेताहरू व्यावहारिकरूपमा सुध्रिनपर्ने बताउनुभयो । …

एक्लो संगीत साधक कर्म योञ्जन

कर्म योञ्जनको नाम सुरुमा जोडिएर कर्म गोपाल योञ्जन भनेर आएको हो। कर्म गोपालले सङ्गीत गरेका गीत नारायण गोपाल, दिलमाया खातीले गाएका छन्। संगीत साधक पिटर जे कार्थकको लेखेको पङ्तिबाट सुरुवात गर्छु- कर्म योञ्जन भनी मेरो ध्यानको दायरा भित्र परेन किनभने उसले दार्जिलिङमै बस्न रुचायो। मैले म हुर्केको सहर दार्जिलिङ झन्डै ४० वर्ष अघि छोडेको हुँ। […]

शास्त्रले निषेध गरेका कर्म नगर्नु : पञ्चाङ्ग समिति

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गुरु अस्तका बेला शास्त्रले निषेध गरेका कामना राखेर गरिने शुभ कर्म नगर्न आह्वान गरेको छ । समितिले आज विज्ञप्ति प्रकाशित गरी यही चैत १७ गते शुक्रबारदेखि गुरू अस्त भई आगामी विसं २०८० वैशाख १५ गते शुक्रवार गुरूको उदय हुने भएकाले यस अवधिमा कामना राखेर गरिने शुभ कर्म नगर्न अनुरोध गरेको […]

स्काउटलाई आफ्नो कर्म ‘भोलि’ गर्छु भन्ने छुट हुँदैन : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्काउटहरुलाई आफ्नो सामाजिक कर्म ‘भोलि’ गर्छु भनेर छुट नहुने बताएका छन् । नेपाल स्काउटको ७१औँ स्थापना दिवसका अवसरमा आज सुर्खेतमा आयोजित कार्यक्रममा उनले स्काउटमा आबद्ध हुने जो कोहीले पनि ‘भोलि’ शब्द धारण गर्नु नहुने भन्दै यदि छ भने हटाउनुपर्ने बताए । मुख्यमन्त्री शाहीले स्काउटहरुले आफ्नो कर्म ‘भोलि’ भन्दा आज […]

कर्म, कुकर्म र मर्मको शक्तिकेन्द्र काठमाडौं

हाम्रा आदिकवि भानुभक्त आचार्यले अलकापुरी, कान्तिपुरी नगरीको नाम दिएको काठमाडांै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको मृत्युपश्चात राजनीतिक कर्म, कुकर्म एवं षड्यन्त्रको शक्तिकेन्द्र रहँदै आएको छ । बहादुर शाह र राजेन्द्रलक्ष्मीको राज्यकालदेखि दरबारमा हुर्किएको भाइभारदारको षड्यन्त्रकोे जालोले जंगबहादुरलाई राज्यसत्ता पु¥यायो । दरबारमा राजा कमजोर हुनु, रानी सत्ताशक्तिमा तल्लीन हुनु, गुटबन्दी खडा गर्नुलगायतका कारणले तत्कालीन समयमा राजनीतिमा कर्म, […] The post कर्म, कुकर्म र मर्मको शक्तिकेन्द्र काठमाडौं appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रेरक प्रसङ्ग : जस्तो कर्म, त्यस्तै फल

बुढापाकाहरूले जसले जस्तो कर्म गर्छ त्यस्तै फल पाउँछ भन्ने गरेका भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । तर, त्यो किन र कसरी भन्ने कुरा भने थाहा नहुन सक्छ । त्यसैले यहाँ यस्तै प्रसङ्ग प्रस्तुत गर्ने प्रयास गरिएको छ, जसलाई पढेपछि तिमीहरू आफैँ यसबारे प्रष्ट हुन सक्ने छौ ।धेरै पहिलेको कुरा हो । एक दिन एउटा पोखरीमा सानो कमिला खस्यो । तत्कालै कसैले उद्धार नगरे उसको मृत्यु निश्चित थियो । एउटै रुखमा बस्दै आएको कमिलाको विजोग परेवाले हेरेर बस्न सकेन र चुचोले ढुँगेर रुखको एउटा पात पोखरीमा खसाइदियो । कमिलाले त्

अनर्गल कर्म र वाणीका बाछिटा

सन् १९४७ मा जवाहरलाल नेहरु स्वतन्त्र हिन्दुस्तानको प्रथम प्रधानमन्त्री भए । त्यस बखतमा भारतीय राष्ट्रिय कांग्र्रेसका अध्यक्ष जीवटराम भगवानदास कृपलानी थिए । सत्तारूढ पार्टीका अध्यक्ष भएको नाताले आचार्य कृपलानीले सरकारको हरेक निर्णयमा पार्टीको अभिमत आवश्यक पर्ने कुरा बताए । तर, प्रधानमन्त्री नेहरुको जवाफ थियो ‘सरकारको कार्यसम्पादन पार्टीको नीति, सिद्धान्त र दिशानिर्देशबमोजिम नै हुन्छ । किन्तु, […] The post अनर्गल कर्म र वाणीका बाछिटा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

न ऊ किनारा न यो किनारा, मझधारमा छ कर्म हारा

न ऊ किनारा,न यो किनारा, मझधारमा छ, कर्म हारा। कोसिस गर्यो, जिन्दगीभरि, ज्यूँ का त्यूँ रहे, समस्या सारा। बनायो कठै, महल कति, रात बितायो, गनेर तारा।...

कुशल कर्म गरेर मन्त्रालयको साख उच्च बनाउँछु : गृहसचिव पाण्डे

काठमाडौ । गृहसचिव टेकनारायण पाण्डेले आफुले इमानका साथ कुशल कर्म गरेर मन्त्रालयको साख उच्चो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा बुधबार गृहसचिवको पदबहाली गरेलगत्तै आयोजित स्वागत कार्यक्रममा बोल्दै गृहसचिव पाण्डेले आफु गृहमन्त्रालयको आधुनिकीकरण र रुपान्तरणमा दत्तचित्त भएर लागिपर्ने बताए । कार्यक्रममा बोल्दै पाण्डेले संयुक्त सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमका आधारमा कार्ययोजना बनाएर मन्त्रालयलाई अघि […] The post कुशल कर्म गरेर मन्त्रालयको साख उच्च बनाउँछु : गृहसचिव पाण्डे appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

असारमा कृषि कर्म र असारे गीतको सान्दर्भिकता

नेपालमा अधिकांश मानिस कृषि पेशामा संलग्न छन् । यहाँका मानिसले ऋतु अनुसार विभिन्न कृषि कर्म गर्ने गर्छन् । असार, साउन महीनामा धान रोपाइँ गरिन्छ । उक्त समयमा बिउ काढ्दा, खेत हिल्याउँदा, धान रोप्दा र आली लगाउँदा गाइने गीतलाई असारे गीत भनिन्छ । असारे गीतलाई स्थान अनुसार कतै बाली, कतै रोपाइँ भनिन्छ । यो गीत एकल, […]