नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गुरु अस्तका बेला शास्त्रले निषेध गरेका कामना राखेर गरिने शुभ कर्म नगर्न आह्वान गरेको छ । समितिले आज विज्ञप्ति प्रकाशित गरी यही चैत १७ गते शुक्रबारदेखि गुरू अस्त भई आगामी विसं २०८० वैशाख १५ गते शुक्रवार गुरूको उदय हुने भएकाले यस अवधिमा कामना राखेर गरिने शुभ कर्म नगर्न अनुरोध गरेको […]