हाम्रा आदिकवि भानुभक्त आचार्यले अलकापुरी, कान्तिपुरी नगरीको नाम दिएको काठमाडांै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको मृत्युपश्चात राजनीतिक कर्म, कुकर्म एवं षड्यन्त्रको शक्तिकेन्द्र रहँदै आएको छ । बहादुर शाह र राजेन्द्रलक्ष्मीको राज्यकालदेखि दरबारमा हुर्किएको भाइभारदारको षड्यन्त्रकोे जालोले जंगबहादुरलाई राज्यसत्ता पु¥यायो । दरबारमा राजा कमजोर हुनु, रानी सत्ताशक्तिमा तल्लीन हुनु, गुटबन्दी खडा गर्नुलगायतका कारणले तत्कालीन समयमा राजनीतिमा कर्म, […]
The post कर्म, कुकर्म र मर्मको शक्तिकेन्द्र काठमाडौं appeared first on राजधानी राष्ट्रिय दैनिक.