काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टाराई सत्ता गठबन्धन दलबाट संविधानको रक्षा नभएको टिप्पणी गरेको छ। कोशी सरकारको सन्दर्भलाई लिएर अध्यक्ष भट्टराईले रक्षक नै भक्षक बनेको टिप्पणी गरे। उनले ट्वीटरमा लेखेका छन्, ‘१ नम्बर प्रदेशको नामाकरण ठीक भएन। त्यहाँ जानीजानी केन्द्रका सत्ताधारी नेताहरूले बलप्रयोग गरेर प्रदेश सरकार निर्माणमा संविधानको ठाडो उल्लंघन गरेकै हुन्। […]