ओमिक्रोन अर्थात् कोभिड-१९ को नयाँ रुप फैलिने दर बढेसँगै नेपालमा पनि संक्रमितको संख्या झन्डै पचास हजारमाथि पुगिसकेको छ। यसबाट मानिस प्रभावित भए पनि त्यस्तो जटिल खालको समस्या देखिएको छैन। यसभन्दा अघि पहिलो र दोश्रो लहरमा जस्तै सक्रिय संक्रमितको अनुपातमा अस्पातलमा बिरामी चाप छैन। अस्पातलमा कोभिड–१९ संक्रमित बिरामीको संख्या नबढे पनि नागरिकमा अझै कतै फेरि पनि […]