६७ देशबाट नेपाल आउनेले होटल क्वारेन्टिन बस्नुपर्ने निर्णय फिर्ता
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणलाई मध्यनजर गर्दै ६७ देशबाट नेपाल भित्रनेलाई अनिवार्य होटल क्वारेन्टिइन बस्नुपर्ने निर्णय गरेको सरकार उक्त निर्णयबाट पछि हटेको छ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउँदा अनिवार्य होटल क्वारेन्टिइन बस्नुपर्ने निर्णय स्थगित भएको छ। अध्यागमन विभागले शनिबार एक सूचना जारी गर्दै यसअघि शुक्रबार गरिएको निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको हो।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट बच्नका लागि नेपालले गरेका र गर्न खोजेका उपायहरु कतिसम्म अपरिपक्व र तयारी बिनाका हुन्छन् भन्ने उदाहरण आज देखिएको छ। हिजो शुक्रबार बेलुका अध्यागमन विभागले एउटा सूचना जारी गर्दै ६७ वटा देशबाट नेपाल भित्रिनेले ७ दिन आफ्नै खर्चमा होटलमा र त्यसपछि पीसीआर परीक्षण नेगेटिभ आएमा थप ७ दिन घरमा क्वारेन्टिन… Continue reading
अपडेट : यो आदेश स्थगित भएको छ। थप जानकारी पढ्न यहाँ क्लिक गर्नुहोला। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गर्दा नेपालले पनि आवागमनमा कडाइ थालेको छ। अध्यागमन विभागले आज सूचना जारी गर्दै ६७ देशबाट नेपाल आउनेहरुले सात दिन होटलमा र त्यसपछि पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएमा थप सात दिन घरमा क्वारेन्टिन बस्नुपर्ने बताएको… Continue reading