विदेशबाट नेपाली भूमिमा भित्रिएका दुई विदेशी नागरिकमा ओमिक्रोन भाइरस फेला परेपछि अब नेपाल पनि यो संक्रामक भाइरसको पञ्जाबाट मुक्त रहन सकेन । रोकथाम र सतर्कताका हरेक उपाय अपनाउन सरकार र सम्बन्धित निकायहरूले बेलैमा निर्देशन, सुझाव तथा चेतावनी दिए पनि कोभिड–१९ को नयाँ उत्परिवर्तन ओमिक्रोन नेपालमा प्रवेश गरिसकेको छ । नेपालमा आएका एक विदेशी नागरिक र […]
The post ओमिक्रोनको संक्रमण फैलन नदेऊ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.