काठमाडौं । फ्राइडे रिलिजमा यो शुक्रबार अंग्रेजी चलचित्र ‘डुन’ रिलिज हुने भएको छ । साइन्स फिक्सन यो चलचित्रलाई डेनिस भेल्लिन्युभको निर्देशन गरेका छन् ।
छायांकन पक्ष अब्बल रहेको चलचित्रमा टिमोथी चालमेट, जेन्दया, रेबाका फर्गुसन, अस्कर आइज्याक, जोश ब्रोलिन, जेसन मामोओलगायत कलाकारको अभिनय छ ।
नेपालमा टि फोक फिल्मसले वितरण गर्न लागेको यो...