शुक्रबार नेपालमा चार फिल्म रिलिज हुँदै, ‘कबड्डी ४’लाई कस्तो असर पर्ला ?

काठमाडौं । शुक्रबार नेपालमा चार नयाँ विदेशी फिल्म रिलिज हुँदैछन् । विश्व बक्स अफिसमा तहल्का मच्चाइरहेको टम क्रुज स्टारर हलिउड फिल्म ‘टपगन माभेरिक’ र तीन भारतीय फिल्म ‘सम्राट पृथ्वीराज’, ‘मेजर’ र ‘विक्रम : हिट लिस्ट’ प्रदर्शन हुँदैछन् । अब प्रश्न उठ्छ, यी चार फिल्म रिलिज हुँदा व्यावसायिक कीर्तिमान कायम गरिरहेको ‘कबड्डी ४’को कमाइमा कस्तो असर […]

सम्बन्धित सामग्री

हलमा तीन नेपालीसहित पाँच फिल्म रिलिज

काठमाडौं । शुक्रबार तीन नेपालीसहित पाँच फिल्म रिलिज भएका छन् । दर्शकसामु भिन्न जनरा र कथावस्तुका यी फिल्म रुचिअनुसार हेर्ने सुविधा उपलब्ध छ । नेपाली भाषाका ‘उपहार : द जर्नी अफ लाइफ’, ‘काँडेतार’ र ‘रंगेली’ प्रदर्शनमा आएका छन् । यीसहित हिन्दी थ्रिलर ‘शैतान’ र हलिउडको एनिमेटेड-कमेडी ‘कुङ्फु पान्डा ४’ पनि रिलिज भएका छन् । ‘उपहार […]

हलमा लागे तीन नेपाली र दुई भारतीय फिल्म

काठमाडौं । शुक्रबार नेपाली हलमा पाँच फिल्म रिलिज भएका छन् । जसमा कथानकदेखि वृत्तचित्रसम्म छन् । दर्शकलाई रुचिअनुसारका जनरामा फिल्म हेर्ने सुविधा यो साता उपलब्ध छ । तीन नेपाली फिल्म र दुई विदेशी प्रदर्शनमा आएका छन् । राजन कठेत र सुनिर पाण्डे निर्देशित फिल्म ‘ढोरपाटन’ फिचर डकुमेन्ट्री हो । बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रको कथावस्तुमा […]

हलमा लागे परदेशी २, कौसीद र बसेन्जी

काठमाडौं । शुक्रबार तीन नयाँ नेपाली फिल्म रिलिज भएका छन् । भिन्न जनराका यी फिल्मलाई दर्शकले रुचिअनुसार हेर्न सक्नेछन् । जसमा सामाजिक कथावस्तुमा बनेका ‘परदेशी २’ र ‘कौसीद’ तथा हरर-थ्रिलर ‘बसेन्जी’ छन् । ‘परदेशी २’ आठ वर्षअघि रिलिज भएको ‘परदेशी’को दोस्रो श्रृंखला हो । गायक तथा संगीतकार समेत रहेका नारायण रायमाझी निर्देशित यो फिल्मले विदेशिन […]

प्रदर्शनमा आए ‘जय हो’, ‘महानगर’सहित चार फिल्म

काठमाडौं । शुक्रबार नेपाली बक्स अफिसमा चार फिल्म रिलिज भएका छन् । जसमा दुई नेपाली फिल्महरु ‘जय हो’ र ‘महानगर’ छन् । विदेशी फिल्महरु ‘ड्रिमगर्ल २’ र हलिउडको ‘ग्रान टुरिस्मो’ छन् । सेन्सर प्रक्रियाको कारण थप दुई विदेशी फिल्महरु ‘अकेली’ र ‘रेट्रिब्युसन’ शनिबार रिलिज हुँदैछन् । ‘जय हो’को लम्बाइ १३६ मिनेट छ र चलचित्र जाँच […]

हलमा लागे सनी देओलको ‘गदर २’ र अक्षय कुमारको ‘ओह माइ गड २’

काठमाडौं । शुक्रबार नेपालमा दुई नयाँ फिल्म रिलिज भएका छन् । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ र अक्षय कुमार स्टारर ‘ओह माइ गड २’ प्रदर्शनमा आएका हुन् । यो शुक्रबार कुनै पनि नेपाली फिल्म भने रिलिज भएनन् । रिलिज भएका दुवै बलिउड फिल्म यसअघिका हिट फिल्मका सिक्वेल हुन् । सन् २००१ मा रिलिज […]

शुक्रबार नेपालमा ५ विदेशी फिल्म रिलिज हुँदै, वितरक र मल्टिप्लेक्सबीच होड

काठमाडौं । घरेलु फिल्मको व्यावसायिक शून्यताबीच शुक्रबार नेपालमा पाँच विदेशी फिल्म रिलिज हुँदैछन् । अहिले चलिरहेको नेपाली फिल्म ‘नीरफूल’ले अपेक्षित हल र शो नपाइरहेको परिस्थितिमा प्रदर्शन तयारीमा रहेका पाँच विदेशी फिल्मले थप दबाब सिर्जना गर्न सक्ने देखिएको छ । ‘बाहुबली’ फेम्ड प्रभास स्टारर ‘आदिपुरुष’, बेन एफलेक स्टारर हलिउड सुपरहिरो ‘द फल्यास’, हलिउडको ‘एलिमेन्टल’, चर्चित दक्षिण […]

नयाँ वर्षमा तीन नयाँ फिल्म रिलिज

काठमाडौं । नयाँ वर्षको अवसर पारेर १ वैशाख शुक्रबारबाट तीनवटा नेपाली चलचित्र रिलिज हुने भएका छन् । अभिनेता दयाहाङ राई अभिनित दुई चलचित्र जारी र बिहे पाससँगै अर्को चलचित्र बुलाकी नयाँ वर्षको स्वागतस्वरूप हलमा आउन लागेको हो । गत सातासम्म नयाँ वर्षमा चारवटा चलचित्र रिलिज हुने भनिए पनि शुक्रबार रिलिज हुने चलचित्र नाई नभन्नु ल–६ […] The post नयाँ वर्षमा तीन नयाँ फिल्म रिलिज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भोलि नेपालमा पाँच फिल्म रिलिज हुँदै, बक्स अफिस र शोमा पर्नेछ दबाब

काठमाडौं । नेपालमा शुक्रबार पाँचवटा फिल्म रिलिज हुँदैछन् । नेपालको ‘हिजोआजका कुरा’, भारतका ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कन्तारा’ तथा जापानको ‘वान पिस रेड’ प्रदर्शन हुनेछन् । एकैदिन पाँच फिल्म रिलिज हुँदा दर्शकलाई रुचिअनुसार हेर्ने विकल्प खुला भए पनि बक्स अफिसमा भने दबाब पर्नेछ । शो र दर्शक बाँडिंदा रिलिज हुन लागेको नयाँ नेपाली फिल्मलाई पक्कै […]

फिल्म रिलिज शुक्रबार मात्रै गर्न पाइने, अटेर गरे आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं । अब नेपालमा शुक्रबार मात्रै स्वदेशी र विदेशी फिल्म रिलिज गर्न पाइने भएको छ । नवल खड्का नेतृत्वको चलचित्र निर्माता संघको कार्यसमितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । ‘प्रदर्शनलाई व्यवस्थित गर्न फ्राइडे रिलिजको नियमलाई कडाइपूर्वक कार्यान्वयन गर्न लागेका हौं । कसैले यो नियमलाई अटेर गरे आन्दोलनका कार्यक्रम घोषणा गर्छौं,’ निर्णयबारे जानकारी दिंदै अध्यक्ष […]