‘कबड्डी ४’को डिजिटल प्रिमियर शुक्रबार, सिनेमाघर एपमा रिलिज हुँदै

काठमाडौं । कीर्तिमानी नेपाली फिल्म ‘कबड्डी ४’लाई हलमा नहेरेका दर्शकलाई खुसीको खबर छ । रामबाबु गुरुङ निर्देशित फिल्म आगामी शुक्रबार ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ । एप सञ्चालक तथा अभिनेता खगेन्द्र लामिछानेले शुक्रबार उक्त फिल्मलाई डिजिटल प्रिमियर गर्न लागिएको जानकारी दिए । दर्शकले २०० रुपैयाँमा सशुल्क एपमार्फत फिल्म हेर्न पाउनेछन् । गत […]