भोलि नेपालमा पाँच फिल्म रिलिज हुँदै, बक्स अफिस र शोमा पर्नेछ दबाब

काठमाडौं । नेपालमा शुक्रबार पाँचवटा फिल्म रिलिज हुँदैछन् । नेपालको ‘हिजोआजका कुरा’, भारतका ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कन्तारा’ तथा जापानको ‘वान पिस रेड’ प्रदर्शन हुनेछन् । एकैदिन पाँच फिल्म रिलिज हुँदा दर्शकलाई रुचिअनुसार हेर्ने विकल्प खुला भए पनि बक्स अफिसमा भने दबाब पर्नेछ । शो र दर्शक बाँडिंदा रिलिज हुन लागेको नयाँ नेपाली फिल्मलाई पक्कै […]

सम्बन्धित सामग्री

मुम्बइमा बढी कमाउने पाँच फिल्म

मुम्बई । धेरै फ्लप फिल्म पछि शाहरुख खानले लगभग एक्लै भारतमा बक्स अफिस कलेक्सनलाई पुनर्जीवित गरेका छन्। किंग खानले वर्षको सुरुमा ब्लकबस्टर फिल्म ‘पठान’ दिएका थिए, त्यसपछि उनको फिल्म ‘जवान’ पाँचौं हप्तादेखि हलमा चलिरहेको छ र अझै नयाँ रेकर्ड बनाउन छाडेको छैन् । अब यो फिल्मले मुम्बई शहरमा मात्रै १३० करोडभन्दा बढीको नेट कलेक्सन गरेर नयाँ […] The post मुम्बइमा बढी कमाउने पाँच फिल्म appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘अवतार २’ हेर्न फिल्म हलमा जानुअघि जान्नुपर्ने महत्वपूर्ण कुरा

काठमाडौं । सन् २००९ मा रिलिज भएको ‘अवतार’ विश्वमै धेरै कमाउने फिल्म हो । २.९ बिलियन अमेरिकी डलरको यसको बक्स अफिस कीर्तिमानलाई १३ वर्षपछि पनि कसैले उछिन्न सकेको छैन । यदि तपाईंले त्यतिबेला यसका मुख्य पात्र जेक सुली र नेयतिरीका साहसिक कार्य सम्झनुभएको छ भने पनि फिल्मका कतिपय विवरण र प्लट बिर्सनु भएको हुनसक्छ । […]

‘झिंगेदाउ’ले साढे दुई करोड कमाउँदा ‘प्रकाश’ डेढ करोडमा समेटियो

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’ शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ । नयाँ फिल्म रिलिज नहुँदाको बक्स अफिस फाइदा यो फिल्मले उठाउने पक्कापक्की छ । चलचित्र विकास बोर्डको बक्स अफिस विवरणअनुसार बिहीबार बेलुकासम्म केकी अधिकारी र मुकुन भुसाल अभिनित फिल्मले २ करोड ५५ लाख २६ हजार रुपैयाँ ग्रस कमाएको छ । बक्स अफिस […]

ब्रह्मास्त्रको बक्स अफिस कलेक्सन उत्साहजनक, दर्शकको प्रतिक्रिया निराशाजनक

शुक्रबार प्रदर्शनमा आएको बलिउड फिल्म ‘ब्रह्मास्त्र’ पहिलो ३ दिनमा सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। रणबीर कपूर अभिनित ‘सञ्जु’को कीर्तिमान भंग गर्दै उनकै अभिनय रहेको ‘ब्रह्मास्त्र’ले बक्स अफिसमा नयाँ कीर्तिमान बनाएको हो। फिल्मले भारतमा मात्रै पहिलो दिन ३६, दोस्रो दिन ४२ तथा तेस्रो दिन ४५ करोडको कमाइ गर्दै जम्मा १ सय २४ करोड आसपासको बक्स अफिस कलेक्सन गरेको छ। सन् २०१८ मा प्रदर्शनमा आएको ‘सञ्जु’ले पहिलो ३ दिनमा १ सय २० करोड कमाएको थियो।अयान मुखर

पूजालक्षित आँचलको कटाक्ष : महंगो पारिश्रमिक लिनेको फिल्म पनि आएकै हो !

काठमाडौं । फिल्म ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ भदौ १७ गते एकैदिन रिलिज हुने तयारीमा छन् । यो जुधाइको अर्थ बक्स अफिस प्रतिस्पर्धा समेत हो । यस्तोमा स्टारडमको अर्थ हुन्छ । ‘झिंगेदाउ’मा आँचल शर्माको मुख्य भूमिका छ भने ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्माको । यी दुई अभिनेत्री घरेलु बक्स अफिसमा चल्तीका कलाकार समेत हुन् । […]

'कबड्डी ४' को बक्स अफिस कलेक्सन १० करोड नजिक

काठमाडौं : शुक्रबार प्रदर्शनमा आएको बहुप्रतीक्षित नेपाली फिल्म 'कबड्डी ४' को बक्स अफिस कलेक्सन करिब १० करोड पुगेको छ। पहिलो दिन नै कीर्तिमानी कमाइ गरेको फिल्मले एक हप्ताभित्रै १० करोडको आँकडा पार गर्ने देखिएको हो। फिल्मले शुक्रबार ३ करोडभन्दा माथिको कमाइ गर्दै नेपाली फिल्मको इतिहासमै पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म बनेको थियो। दोस्रो दिन ६ करोडको आँकडा पार गरेको फिल्मले आइतबार पनि ३ करोडको छेउछाउ कारोबार गरेको थियो। चौथो दिनको औपचारिक बक्स अफिस कलेक्सन सार्वजनिक न

‘रनवे ३४’ र ’हिरोपन्ती २’ लाई पछि पार्दै ‘केजीएफ २’ ले गर्यो बक्स अफिस कब्जा

एजेन्सी, १९ बैशाख । बलिउड अभिनेता अजय देवगनको ‘रनवे ३४’ र टाइगर श्राफको ‘हिरोपन्ती २’ रिलिज भएको तीन दिन भइसकेको छ । तर, यी दुवै फिल्म बक्स अफिसमा माथि आउन सकेनन् । पर्दामा न अजय देवगनको जादू चल्यो न टाइगरको एक्शन । नतिजा यस्तो भएको छ कि दुई–दुई फिल्म रिलिज भए पनि बक्स अफिसमा बज […]

पूर्व कप्तान अनिल सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ बक्स अफिस खेलकुद सम्मानबाट सम्मानित भएका छन् । बक्स अफिस इन्टरनेसनल ग्रुपले सोमबार आयोजना गरेको ब्लक बस्टर नेपाली फिल्म अवार्डमा खेलकुदबाट अनिल सम्मानति भएका हुन् । उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले सम्मान पत्र प्रदान गरेका थिए । नेपाली फुटबलको विकास र […]

बक्स अफिसले दियो पल र पूजालाई उत्कृष्ट अवार्ड

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले उत्कृष्ट बक्स अफिस अवार्ड हात पारेका छन् । बक्स अफिस फिल्म क्लब नेपाल र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त रुपमा सोमबार चलचित्र बिकास बोर्डमा आयोजना गरेको बक्स अफिस वर्ष समीक्षा कार्यक्रममा शाह र शर्मालाई यो अवार्ड प्रदान गरिएको हो ।वर्षभरि रिलिज भएको फिल्महरु मध्येमा ‘म यस्तो गीत गाउँछु २’ ले बक्स अफिसमा  अन्यभन्दा बढी ब्यवसाय गरेको हिसावले दुबैलाई अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष आरके सुवेदीले बताए । कार्यक्रममा निर्देशक सुर

नेपालमा बक्स अफिस : कागलाई बेल पाक्यो हर्ष न बिस्मात

लामो संघर्ष र कसरतपछि १ साउन २०७५ मा नेपाली फिल्म क्षेत्रमा पहिलो पटक बक्स अफिस प्रणालीको सुरु भयो । तत्कालीन सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले २०७५ असार ३२ गते ‘बक्स अफिस प्रणाली’को उद्घाटन गरेका थिए । निर्माताको माग अनुसार चलचित्र विकास बोर्डले बक्स अफिस लागु त गर्‍यो । तर, त्यसको कार्यान्वयन पक्ष भने फितलो रह्यो ।उपत्यका र उपत्यका बाहिर गरेर दुई चरणमा लागु भएको ‘बक्स अफिस प्रणाली’ पटक पटक सुधारियो पनि । तर  बक्स अफिस लागु भएको ४ वर्ष बित