कोरोना भाइरसको महामारीका कारण विदेशमा रोजगारी गुमाएका ठूलो संख्याका श्रमिक उद्धारको पखाइमा छन्। सर्वोच्च अदालतले उद्धारको आदेश दिएको पनि दु्ई महिना भइसक्यो। सर्वोच्चले विदेशमा अलपत्र परेकालाई वैशाख ४ गते उद्धार थाल्न आदेश दिएको थियो।
खोटाङ : प्रसूति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवती महिलाको हेलिकोप्टरबाट निःशुल्क उद्धार गरिएको छ।ऐँसेलुखर्क गाउँपालिका–३, ऐँसेलुखर्ककी २९ वर्षीया विमला थापा राईलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको निःशुल्क हवाइ सेवाबाट उद्धार गरी सुविधा सम्पन्न अस्पताल पठाइएको हो।प्रसूति व्यथाले पीडित उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेकाले थप उपचारका लागि प्रसूति गृह थापाथली, काठमाडौँ पठाइएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले युद्धग्रस्त युक्रेनबाट नेपाली नागरिकको अविलम्ब उद्धार गर्न माग गरेको छ ।
शुक्रबार अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नागरिकमाथि सुरक्षा चुनौती बढ्दै गएको भन्दै तत्काल उद्धार कार्य अघि बढाउन सरकारसँग माग गरेकी हुन् ।
विदेशी भूमिमा रहेका आफ्ना नागरिकमाथि युद्ध, प्राकृतिक...
खोटाङ : चिकित्सकले दिएको निर्धारित समयअगावै सुत्केरी व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। जिल्लाको दिक्तेल रुपाकोट मझुवगाढी नगरपालिका–२ की ३० वर्षीया शान्ता विकलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलिकोप्टरबाट निःशुल्क उद्धार गरी काठमाडौं पठाइएको हो।उनलाई चिकित्सकले दिएको बच्चा जन्मने समयभन्दा अगाडि नै व्यथा लागेपछि स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको थियो। जिल्ला अस्पतालमा उपचार सम्भव नहुने देखिएपछि उनको उद्धारका ला
रोजगारी गुमाएर अलपत्र परेकामध्ये निकै थोरैको निःशुल्क उद्धार हुन सके पनि मलेसियामा मात्र एक लाख बढीले रोजगारी गुमाएको लामो समयदेखि त्यहाँ बसिरहेकाले बताएका छन्।...
कोभिड संक्रमणका कारण विदेशमा बेखर्ची भई अलपत्र परेका श्रमिकको उद्धार प्रक्रिया बल्ल सुरु भएको छ । सरकारले कोभिड संकटका कारण रोजगारी गुमाएका, बेखर्ची बनेका, बिरामी र अन्य समस्यामा परेका दुई हजार श्रमिकको निःशुल्क उद्धार गर्ने घोषणा गरे पनि बल्ल उद्धार सुरु भएको हो । सरकारले बल्ल ८४ अलपत्र श्रमिकको उद्धार गरेको छ ।वैदेशिक रोजगार बोर्डले […]
कोरोना संकटका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र र बेखर्ची भएका श्रमिकको उद्धारका लागि सरकारले द्रूत सहयोग टोली (¥यापिड रेस्पोन्स टिम) बनाएर काम अघि बढाएको छ ।कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले विदेशमा अलपत्र परेका श्रमिकको उद्धारका लागि तत्काल कदम चाल्न सरकारलाई सिफारिस गरेपछि उद्धारको जिम्मेवारी पाएको वैदेशिक रोजगार बोर्ड तयारी सुरू गरेको हो ।बोर्डका कार्यकारी […]
काठमाण्डौ – कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार थालिएको छ ।
विभिन्न देशमा रहेका नेपाली दूतावासले आवेदन दिन अनुरोध गर्न थालेका छन् । कोरोना महामारीको कारण विदेशमा रोजगारी गुमाएका र घर फर्कन टिकट काट्न नसक्ने अवस्थामा रहेकाको वैदेशिक रोजगार कल्याणकारी ...
सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेर पनि खर्चको अभावले स्वदेश फर्किन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन कार्यविधि बनाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिएर गएका तर कोरोनाका कारण रोजगारी गुमाएर बेचर्खी भएका नेपाली श्रमिकलाई उद्धार गर्न कार्यविधि बनाउन थालेको हो ।