काठमाण्डौ – विदेशमा अलपत्र परेका नेपालीलाई निःशुल्क उद्धार गर्ने कार्यविधि तयार भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको कार्यविधि मन्त्रिपरिषदमा पेश भएको छ ।
अहिले कम्पनीले टिकट काटिदिएका र आफैं टिकट काट्न सक्नेहरु मात्रै स्वदेश फर्किरहेका छन् । तर टिकट काट्न नसक्ने र अलपत्र परेका धेर...