विदेशमा अलपत्र श्रमिकको निःशुल्क उद्धार गरिँदै

कोरोना संकटका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र र बेखर्ची भएका श्रमिकको उद्धारका लागि सरकारले द्रूत सहयोग टोली (¥यापिड रेस्पोन्स टिम) बनाएर काम अघि बढाएको छ ।कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले विदेशमा अलपत्र परेका श्रमिकको उद्धारका लागि तत्काल कदम चाल्न सरकारलाई सिफारिस गरेपछि उद्धारको जिम्मेवारी पाएको वैदेशिक रोजगार बोर्ड तयारी सुरू गरेको हो ।बोर्डका कार्यकारी […]