हत्यारा पक्राउको आश्वासन पछि आन्दोलन फिर्ता

कलैया उपमहानगरपालिका–६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न मुख्य योजनाकारलाई पक्राउको माग गर्दै विगत ४१ दिन देखि चलिरहेको आन्दोलन फिर्ता लिइएको छ।

सम्बन्धित सामग्री

बंगलादेशमा प्रहरीको आन्दोलन फिर्ता - NepaliPatra

एजेन्सी । बंगलादेशमा हडतालमा उत्रिएका प्रहरी अधिकारीहरूले आन्दोलन फिर्ता लिएको घोषणा गरेका छन् । आन्दोलनरत प्रहरीका प्रतिनिधि इन्स्पेक्टर जाहिदुल इस्लाम र हवल्दार शोएब हसनले आइतबार गृह मन्त्रालयमा भएको बैठकपछि आन्दोलन फिर्ता लिएकोे घोषणा गरेको ढाका ट्रिब्युनले जनाएको छ । आफूहरूले राखेका अधिकांश माग पूरा हुने आश्वासन पाएपछि अब सबैजना आआफ्नो जिम्मेवारीमा फर्कने अपेक्षा गरिएको प्रहरी […]

नेपाल एयरलाइन्सका कर्मचारीको ४ महिनादेखिको आन्दोलन फिर्ता

नेपाल वायू सेवा निगमका कर्मचारीहरुले झण्डै ४ महिनादेखि जारी राखेको आन्दोलन फिर्ता भएाके छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेको अग्रसरतामा निगमका कर्मचारीको आन्दोलन फिर्ता भएको हो ।मन्त्री आलेसँगै सोझै वार्ता गरेपछि कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका हुन् । आन्दोलनरत कर्मचारीहरुका माग सम्बोधन गर्ने आश्वासन मन्त्रीले दिएपछि उनीहरु आन्दोलन फिर्ता लिन सहमत भएका हुन् । मन्त्री आलेले माग सम्बोधनका लागि केही समय माग गरेका छन् । आन्दोलन फिर्ता भएसँगै आजैबाट ताला खुलाईएको छ ।निगमलाई निजीकरण गर्न लागिएको भन्दै कर्मचारीहरु १ सय दिनदेखि आन्दोलनमा थिए ।