बंगलादेशमा प्रहरीको आन्दोलन फिर्ता - NepaliPatra

एजेन्सी । बंगलादेशमा हडतालमा उत्रिएका प्रहरी अधिकारीहरूले आन्दोलन फिर्ता लिएको घोषणा गरेका छन् । आन्दोलनरत प्रहरीका प्रतिनिधि इन्स्पेक्टर जाहिदुल इस्लाम र हवल्दार शोएब हसनले आइतबार गृह मन्त्रालयमा भएको बैठकपछि आन्दोलन फिर्ता लिएकोे घोषणा गरेको ढाका ट्रिब्युनले जनाएको छ । आफूहरूले राखेका अधिकांश माग पूरा हुने आश्वासन पाएपछि अब सबैजना आआफ्नो जिम्मेवारीमा फर्कने अपेक्षा गरिएको प्रहरी […]

सम्बन्धित सामग्री

यातायात मजदुर संगठनको आन्दोलन फिर्ता

यातायात मजदुर संगठनको आन्दोलन फिर्ता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर संगठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी भएको हो । मजदुर संगठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो । यातायात मजदुर संगठनले आज उपत्यकामा यातायात बन्दको घोषणा गरेको थियो । उपप्रधानमन्त्री एवम् […]

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी भाडा समयसापेक्ष वृद्धि गर्ने सहमति भएसँगै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका पदाधिकारीको छलफलपछि ढुवानी भाडा समायोजनसम्बन्धी विषय आगामी असोज ७ गतेसम्म लागू गर्ने सहमति भएको हो । सहमतिपश्चात् व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित […] The post पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता, यस्तो भयो सहमति

काठमाडौँ । पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । दसैँको मुखमा व्यवसायीहरूले आफ्नो माग पूरा गर्न दबाब दिँदै आन्दोलन थालेकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन सहमत भएका हुन् ।  सहमतिअनुसार आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सुचारु गर्ने निर्णय भएको छ । सहमतिपत्रमा पूर्ति तथा वितरण […]

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता, तीन बुँदे सहमति

पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । दशैँको मुखमा व्यवसायीहरुले आफ्नो माग पूरा गर्न दबाब दिँदै आन्दोलन थालेकाेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन सहमत भएका हुन् । सहमतिअनुसार आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सूचारु गर्ने निर्णय भएको छ । सहमतिपत्रमा आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराको हस्ताक्षर छ । तीन बुँदे स

विद्यालय बन्दको आन्दोलन फिर्ता

१३ भदौ, काठमाडौं । विभिन्न माग राखेर आइतबारदेखि देशभरको सामुदायिक विद्यालय बन्द गराएको विद्यालय कर्मचारी परिषदले आन्दोलन फिर्ता लिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता र छलफलका लागि बोलाएपछि परिषदले आन्दोलन फिर्ता लिएको हो । सोमबार मन्त्रालय, शिक्षक महासंघ र परिषदबीच मन्त्रालयमा भएको छलफलमा मन्त्रालयले समिति बनाएर वार्ता गर्ने भएपछि परिषद्ले आन्दोलन फिर्ता […]

निगमको आग्रहपछि पेट्रोलियम ढुवानी व्यवसायीहरुले आन्दोलन फिर्ता लिए

काठमाडौँ– नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले नेपाल आयल निगमविरुद्ध पूर्वघोषित आन्दोलन फिर्ता लिएको छ । निगमले माग पूरा हुने प्रक्रियामा रहेकाले आन्दोलन फिर्ता लिने आग्रह गरेसँगै महासंघले आन्दोलन फिर्ता लिएको हो । निगमले आइतबार महासंघलाई पत्र पठाएर माग पुरा हुने प्रक्रियामा रहेकाले फिर्ता लिन आग्रह गरेको थियो । यस विषयमा थप निर्णय साउन २२ गते […]

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलन फिर्ता

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पूर्वघोषित आन्दोलन फिर्ता लिएको छ । नेपाल आयल निगमले माग पूरा हुने प्रक्रियामा रहेकाले आन्दोलन फिर्ता लिने आग्रह गरेसँगै महासंघले आन्दोलन फिर्ता लिएको हो । यसअघि महासंघले सोमबारदेखि आन्दोलनमा होमिने घोषणा गरेका थिए । २०७८ चैत १९ गते मध्यरातमा नेपाल आयल निगम र महासंघबीच भएको सम्झौता निगमले कार्यान्वयन नगरेको भन्दै महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । आजै नेपाल आयल निगमल तत्काललाई आन्दोलन फिर्ता गर्न अनुरोध गरेको थियो । निगमले संचालक समिति

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । नेपाल आयल निगमसँगको वार्तापछि व्यवसायीहरूले भोलि चैत २० गतेदेखि गर्ने भनेको देशव्यापी आन्दोलन फिर्ता लिएका हुन् । नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुश मल्लले आज सम्पन्न निगमसँगको वार्ताबाट सकरात्मक निष्कर्ष आएको रातोपाटीलाई बताए । उनले घोषणा भएको भोलिदेखिको चरणबद्ध आन्दोलन आजैबाट फिर्ता भएको समेत बताए ।निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीहरू बीच भएको वार्ता तथा छलफलमा भएको सहमति बमोजिम पेश गरिएका माग

आन्दोलन फिर्ता लिएर ढुवानीमा सहयोग गर्न निगमको आग्रह

नेपाल आयल निगमले राष्ट्रिय पेट्रोलियम व्यवसायी संस्थानलाई आफ्नो आन्दोलन फिर्ता गर्न आग्रह गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै निगमले आन्दोलनका कार्याक्रम फिर्ता गरेर पेट्रोल ढुवानी गर्न आग्रह गरेको हो ।निगमका कार्यकारी निर्देशक भारतमा भएकाले तत्काललाई आन्दोलनका कार्याक्रम फिर्ता गरेर निर्देशक भारतबाट आए वार्ताबाट समस्याको समाधन खोजिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।