तत्काल आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्री पोखरेलको आग्रहः प्रधानमन्त्री फर्किएपछि माग पुरा गर्ने आश्वासन :: Pahilopost.com

काठमाडौः स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सकहरुलाई आन्दोलन फिर्ता गर्न आग्रह गरेका छन् । चाडपर्व  समयमा अस्पताल बन्द गर्दा बिरामीलाई असर पर्ने भन्दै उनले तत्काल आन्दोलन फिर्ता लिए आग्रह गरेका हुन् ।   मंगलवार बिषेश पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले चिकित्सक संघको माग पुरा गर्न सरकारले टोली बनाएर काम थालिसकेको  दावी गरेका

सम्बन्धित सामग्री