काठमाडौ । आन्दोलनरत शेयर लगानीकर्ता र अर्थमन्त्रालयका अधिकारीबीच आइतबार भएको वार्ता सकिएको छ । लगानीकर्ताले बजेटको २९ नं. बुदा हटाउन माग गरेका थिए । शेयर लगानीकर्ताको तर्फबाट लगानीकर्ता तिलक कोइरालाको संयोजकमा अर्थमन्त्रालयका अधिकारीसँग भएको वार्तामा सहमति भएको हो । लगानीकर्ता तिलक कोइरालाका अनुसार अर्थमन्त्री प्रकाशशरण महतले २९ नम्बरको बुँदा संसदीय समितिमा लगेर संसदीय प्रक्रियाबाट निष्क्रिय […]