विराटनगर - बैंकको चर्को ब्याजदरविरुद्ध काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरूले घोषित विरोध प्रदर्शनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्योगी व्यवसायीहरूको माग बमोजिम एकल अंकको ब्याजदर कायम गर्न पहल गर्ने आश्वासन दिएपछि प्रधानमन्त्रीकै आग्रहमा आन्दोलन फिर्ता लि...