नेपालमा काष्ठमण्डप बन्दै गर्दा अमेरिका भन्ने राज्य नै थिएन । काठमाडौंमा धरहरा बन्दै गर्दा यहाँका ट्वीन टावर ठडिएकै थिएनन् । खासमा अमेरिकामा विकासले आकाश छुन थालेको दुईवटा विश्वयुद्ध पश्चात्को अवस्थामा हो ।
भूकम्पले ढलेका सार्वजनिक भवन तथा सम्पदाहरू एक–एक ठडिँदै जाँदा पनि राष्ट्रिय पुस्तकालय भवन बन्ने सुरसारसम्म नहुनु र त्यसका ऐतिहासिक तथा दुर्लभ पुस्तकहरू बोरामै कुहिन थाल्नुले नेपाली सत्ता–चेतनाको पछौटेपन उजागर गर्छ । भूकम्पले ढलेका धरहरा, रानीपोखरी, दरबार हाइस्कुल, काष्ठमण्डप आदि बनिसके/बन्दै छन्, यी धरोहरहरू बन्नु पनि पर्थ्यो तर त्यही क्रममा राष्ट्रिय पुस्तकालयको भवन पनि निःसन्देह प्राथमिकतामा पर्नुपर्थ्यो ।
भूकम्पले ढलेका सार्वजनिक भवन तथा सम्पदाहरू एक–एक ठडिँदै जाँदा पनि राष्ट्रिय पुस्तकालय भवन बन्ने सुरसारसम्म नहुनु र त्यसका ऐतिहासिक तथा दुर्लभ पुस्तकहरू बोरामै कुहिन थाल्नुले नेपाली सत्ता–चेतनाको पछौटेपन उजागर गर्छ । भूकम्पले ढलेका धरहरा, रानीपोखरी, दरबार हाइस्कुल, काष्ठमण्डप आदि बनिसके/बन्दै छन्, यी धरोहरहरू बन्नु पनि पर्थ्यो तर त्यही क्रममा राष्ट्रिय पुस्तकालयको भवन पनि निःसन्देह प्राथमिकतामा पर्नुपर्थ्यो ।
वैशाख महिना आफैं तातो थियो। त्यसमाथि काठमाडौंको राजनीतिक प्रहसनले गाउँगाउँमा झनै गर्मी बढाएको थियो। देश राजनीतिक खिचातानी र कोभिडको महामारीसँग जुधिरहँदा गाउँका मेरा छिमेकी र आफन्तहरूका आफ्नै समाचार र पीडाहरू थिए।
काठमाडौंँ । २०७२ सालको विनाशकारी भूकम्प गएको आज ६ वर्ष पुगेको छ । महाभूकम्पको सम्झना अहिले विभिन्न कोणबाट भैरहेका छन् । भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुरानै स्वरुपमा आधुनिक सामग्री प्रयोग गरेर नयाँ निर्माण भएको छ । जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार गरेका थिए ।धरहरा पहिलेभन्दा झन् बलियो बनोटका साथ निर्माण भएकोमा सबै खुसी छन् । सबैको चिन्ताको विषय देश उठ्न नसकेकोमा रहेको छ । अभिनेत्री गौरी मल्लले पनि यस्तै चिन्ता गरेकी छन् । उनले सामाजिक सञ्जालमा धरहरा उठेको खुसी ब्यक्त गर्दै द
काठमाडौं, ८ वैशाख । पूर्वमन्त्री जयप्रकाश गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मरेका घोडाहरुलाई चाबुक हान्न छाड्न आग्रह गरेका छन् । उनले देश कोरोना भाइरसको महामारीसँग जुध्नुपर्ने अवस्थामा प्रधानमन्त्री ओली धरहरा, भ्यू टावर र सीतारामको रथयात्रामा समय बिताइरहेको भन्दै आलोचना समेत गरेका छन् । आज ट्वीट गर्दै गुप्ताले प्रधानमन्त्री ओलीलाई ईगो ठिक ठाउँमा प्रयोग गर्न समेत […]
धरहरा हालको सरकारभन्दा माथि उठ्यो घमण्डले । मानौँ , आधारबिनाको उचाइ नै सर्वमान्य हो । पद नमिल्दा सडक रोज्नेजस्तै सस्तो घमण्डमा उत्साहित भयो । यी सबै अवस्थाहरू घण्टाघरले एकएक गरी नियालिरहेको थियो।अचाक्ली भएपछि घण्टाघरले मुख फोर्यो – शरीर ढलेपछि शिर उ...
धरहरा पुनर्निर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए ।
काठमाडौं : कोरोना भाइरसका कारण देश पूरै लकडाउनको अवस्थामा रहे पनि एतिहासिक धरहरा पुनर्निर्माणको काम भने भइरहेको छ। कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकाले गत चैत ११ गतेदेखि लकडाउन गरे पनि धरहरा पुनर्निर्माणको काम भने रोकिएको छैन।
गत चैत ९ गतेसम्म नियमित २०० जनाले पुनर्निर्माणको काम गरिरहेका थिए।