लकडाउनमा पनि धमाधम भइरहेको छ धरहरा पुनर्निर्माणको काम

काठमाडौं : कोरोना भाइरसका कारण देश पूरै लकडाउनको अवस्थामा रहे पनि एतिहासिक धरहरा पुनर्निर्माणको काम भने भइरहेको छ। कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकाले गत चैत ११ गतेदेखि लकडाउन गरे पनि धरहरा पुनर्निर्माणको काम भने रोकिएको छैन। गत चैत ९ गतेसम्म नियमित २०० जनाले पुनर्निर्माणको काम गरिरहेका थिए।

सम्बन्धित सामग्री

लकडाउनमा पुनर्निर्माण : रोकियो धरहरा, बन्दै छ रानीपोखरी

सूर्यलाल महर्जन ललितपुरको खोकनादेखि रानीपोखरीसम्म दैनिक ओहोरदोहोर गर्छन् । लकडाउनको समयमा विभिन्न स्थानमा