धरहरा पुनर्निर्माणका कामदार क्वारेन्टिनमा

धरहरा पुनर्निर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए ।

सम्बन्धित सामग्री

धरहरा उद्घाटनमा हतारो

काठमाडौं, बैशाख ७ ।ठेकेदार कम्पनीका अनुसार धरहरा निर्माणको सम्पूर्ण काम सकिन अझै एक वर्ष लाग्छ। तर सरकार अहिले नै उद्घाटन गर्ने हतारोमा देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार धरहरा निर्माणमा अहिले दिनहुँ बिहानैदेखि रातिसम्म ३ सय हाराहारी कामदार खटिएका छन्। प्रधानमन्त्री ओलीले यही वैशाख ११ गते उद्घाटन गर्ने भनेपछि ठेकेदार कम्पनीले धरहराको भवन स्तम्भको […]

धरहरा छेउको भवन भत्काउने क्रममा डाेजर चालक घाइते

काठमाण्डौ – धरहराको पुनर्निर्माणमा खटिएका एक जना कामदार भवन भत्काउँदै गर्दा च्यापिएर घाइते भएका छन् ।  सप्तरी घर भएका डोजर चालक २४ वर्षीय विष्णु शाह घाइते भएका हुन् । उनको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ एवं धरहरा पुनर्निर्माणको काम हेर्दै आउनुभएका राजु...

धरहरा पुनःनिर्माणका ७० कामदार क्वारेन्टाइनमा

धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए । रोकिएको काम अघि बढाउन पुनःनिर्माण गर्न थप कामदार सप्तरीबाट केही दिनअघि ल्याइएको थियो । ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको र पिसिआर परीक्षणपछि मात्र काममा लगाइने जनाइएको छ । कोरोना सङ्क्रमणको कारण पछिल्लो समय बाहिरी जिल्लाबाट ल्याइएका कामदारको कोरोना परीक्षणपछि मात्र काममा लगाउनका लागि क्वारेन्टिनमा राखिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताउनुभयो । अहिले उनीहरुको परीक्षणको लागि नमूना सङ्कलन भइरहेको छ । परीक्षणपछि काममा लगाइने सम्पदाविज्ञ मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो–“अहिले धरहराको पुनःनिर्माणको लागि ३५ कामदार नियमित रुपमा लागिरहेका छन् । हालसम्मा ३९ प्रतिशत काम सम्पन्न भएको छ ।”

धरहरा पुनःनिर्माणका ७० कामदार क्वारेन्टिनमा

काठमाडौँ । धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए । रोकिएको काम अघि बढाउन पुनःनिर्माण गर्न थप कामदार सप्तरीबाट केही दिनअघि ल्याइएको थियो । ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको र पिसिआर परीक्षणपछि मात्र …

रानीपोखरी, धरहरा पुनर्निर्माणको काम रोकियो, फर्किए कामदार

रानीपोखरी र धरहरा पुनर्निर्माणको काम तत्कालका लागि रोकिएको छ । पुनर्निर्माणको काम रोकिएसँगै कामदारहरू घर

https://www.onlinekhabar.com/2020/03/845548

६ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण देशका धेरै आयोजना प्रभावित भएका बेला पुनर्निर्माणका काममा भने धेरै प्रभाव परेको छैन । रानीपोखरी, धरहरा पुनर्निर्माणमा ठुलो संख्यामा कामदार भेला भई काम गरिरहेका छन् । निजी …

Ujyaalo Online:: Nepal News, Nepali Samachaar

ठमेल क्षेत्रमा बेच्नका लागि मूर्ति सजाउँदै एक व्यापारी पुनर्निर्माणका क्रममा त्रिपुरेश्वरको शिव मन्दिरको दृश्य​ बिहानीपख देखिएको कर्णालीको सुन्दर दृश्य  ​ पशुपतिनाथ क्षेत्रको गेटमा रङ्गरोगन गर्दै एक महिला कामदार​ काठमाण्डौको धरहरा पुनर्निर्माणका क्रममा ‘वेल्डिङ’ गर्दै एक कामदार

साताका तस्बिर

चिसोका कारण हुस्सुले ढाकिएपछि देखिएकाे कोटेश्वर–कलङ्की सडक खण्ड   ललितपुरको पाटन दरबार स्क्वायरमा राखिएको मल्लकालीन राजा प्रताप मल्लको शालिक तग्रिँदै छ धरहरा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मनमोहक दृश्य   रानीपोखरी बनाउन खटिएकी महिला कामदार   ...