धरहरा हालको सरकारभन्दा माथि उठ्यो घमण्डले । मानौँ , आधारबिनाको उचाइ नै सर्वमान्य हो । पद नमिल्दा सडक रोज्नेजस्तै सस्तो घमण्डमा उत्साहित भयो । यी सबै अवस्थाहरू घण्टाघरले एकएक गरी नियालिरहेको थियो।अचाक्ली भएपछि घण्टाघरले मुख फोर्यो – शरीर ढलेपछि शिर उ...