अन्तर्राष्ट्रिय समुदायले व्यापक कदम चाल्यो भने कोभिड–१९ महामारी २०२२ मा अन्त्य हुनसक्छ : डब्ल्युएचओ

जेनेभा । अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोनाभाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सोमबार बताएका छन् । ‘डब्लुएचओले प्रमाण, रणनीति, उपकरण र प्राविधिक र परिचालन समर्थन देशहरूलाई आवश्यक पर्ने प्रमाणहरू उपलब्ध गराउन राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी रूपमा काम गरिरहन्छ। यदि देशहरूले यी सबै रणनीति र […]

सम्बन्धित सामग्री

‘अर्थतन्त्र जोखिमबाट उठेको छ, सुरक्षित अवस्थामा पुग्न बाँकी छ’

काठमाडौं । वितेको दुई वर्षमा नेपालको आर्थिक क्षेत्रले यसअघि नभोगेको समस्याको सामना गर्‍यो । कोभिड–१९ महामारी, त्यसलगत्तैको रुस–युक्रेन युद्ध र त्यसले ल्याएको अन्तर्राष्ट्रिय आर्थिक संकटको असर नेपाल आइपुग्दा समग्र आर्थिक क्षेत्र प्रभावित भयो । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रध्युमन पोख्रेल गत दुई वर्षलाई नेपालका लागि निकै कठिन समय मान्छन् । २०४८ सालमा […]

एक तोला सुनको मूल्य १ लाख १ हजार ९ सय रुपैयाँ पुग्यो

काठमाडौं : सुनको मूल्य वर्षकै सर्वाधिक भएको छ। आइतबार सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य कोभिड-१९ महामारी सुरु भएयता पुगेको उच्च मूल्यकै पुनः नजिक छ। कोभिड महामारीले अन्तर्राष्ट्रिय बजार प्रभावित भएका बेला सुन बढेर प्रतितोला १ लाख ३…

भारतले व्यवसायिक अन्तर्राष्ट्रिय उडान फेब्रुअरी २८ सम्म स्थगित गर्ने

नयाँ दिल्ली । कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट यहाँ आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बुधबार बताएका छन् । मुलुकको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले जारी गरेको परिपत्रअनुसार डीजीसीएले तोकेरै स्वीकृत गरेको अन्तर्राष्ट्रिय सबै कार्गो सञ्चालन तथा उडानका लागि यो प्रतिबन्ध लागू हुने […]

भारतले अन्तर्राष्ट्रिय उडानमा फेब्रुअरी २८ सम्म प्रतिबन्ध लगायो

कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बुधबार बताएका छन् । मुलुकको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले जारी गरेको परिपत्रअनुसार डीजीसीएले तोकेरै स्वीकृत गरेको अन्तर्राष्ट्रिय कार्गो सञ्चालन तथा उडानका लागि यो प्रतिबन्ध लागू हुने छैन । भारतको नागरिक उड्डयन महानिर्देशनालय जारी गरेको आदेशमा भनिएको छ, “सन् २०२१ को नोभेम्बर २६ मा गरिएको महानिर्देशनालयको परिप

राष्ट्रसङ्घको महासभामा नेपालका मुद्दा सशक्त रुपमा उठाएको परराष्ट्रमन्त्रीको दाबी

काठमाण्डाै - परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालका मुद्दा सशक्त रुपमा उठाएको बताउनु भएको छ । राष्ट्रसङ्घको ७६ औं महासभामा सहभागी भएर फर्किएपछि बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उहाँले कोभिड-१९ महामारी, जलवायु परिवर्तन, दीगो विकास लक्ष्यसहितका विषयमा आफूले कुरा राखेको बताउनुभयो । भूपरिवेष्ठित देशको आर्थिक उन्नति, दीगो विकास लक्ष्य प्राप्तिका लागि सहयोग तथा संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यबारे पनि कुरा गरेको मन्त्री खड्काले जानकारी दिनुभयो । राष्ट्रसङ्घको महा...

कोरोनाका कारण बन्द गरिएको आन्तरिक उडान खुल्यो

काठमाडाैं। कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको आन्तरिक हवाई उडान झण्डै दुई महिनापछि पुनः सञ्चालनमा आएको छ। नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको छ। कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेपछि वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो।

अमेरिकी सिनेटमा नेपालमा कोरोना असरबारे छलफल

काठमाडौं। अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर क्रिस मुर्फेले नेपाल लक्षित भएर जिज्ञासा राखेका थिए। सिनेटर क्रिसले नेपालमा स्वास्थ्य सामग्रीको निर्यातमा भारतले बन्देज लगाएकाले अवस्था झन नाजुक भएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

मध्यरातिदेखि स्थगन हुँदै अन्तर्राष्ट्रिय उडान

मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान स्थगन हुँदैछ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो।...