कतारमा उच्च जोखिममा रहेकाहरूलाई कोभिड-१९ को चौथो डोज

दोहा – कतारमा गम्भीर संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरूलाई कोभिड-१९ खोपको चौथो डोज दिइने भएको छ । चौथो डोज बुस्टर डोज (तेस्रो डोज) वा कोभिड-१९ संक्रमण भएको चार महिनापछि दिइन्छ। स्वास्थ्य मन्त्रालयले ६० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई फाइजर/बायोटेक र मोडेर्नाको चौँथो डोज प्रयोग गर्न स्वीकृत गरेको जनाएको छ । मन्त्रालयले स्थानीय र अन्तर्राष्ट्रिय क्लिनिकल […]