अमेरिकाले भारतलाई थप कोभिड–१९ सहयोग गर्ने

इन्डिया न्युज नेटवर्क । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएआईडी) ले सोमबार भारतलाई थप ४ करोड १० लाख अमेरिकी डलर बराबरको कोभिड–१९ सहायता प्रदान गर्ने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएआईडी) ले यसअघि पनि भारतलाई कोभिड–१९ सहयोगस्वरूप २० करोड अमेरिकी डलर अनुदान प्रदान गरिसकेको छ । ‘यस सहायताले भारतको स्वास्थ्य आपतकालीन […]

सम्बन्धित सामग्री

कोभिड–१९ संक्रमण : भारतलाई विश्वभरबाट सहयोग प्राप्त हुँदै

काठमाडौं । भारतमा कोरोना संक्रमणको ग्राफ बढेसँगै अमेरिका, बेलायतलगायत देशले आवश्यक सहयोग गर्ने भएका छन् । बेलायतले भारतलाई हावाबाट अक्सिजन निकाल्ने अक्सिजन कन्सन्ट्रेसन गर्ने मेसिन ४९५ र भेन्टिलेटर १४० वटा सहयोग गर्ने भएको छ ।   यसैगरी अमेरिकाले तीन सयभन्दा धेरै अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्दै खोप उत्पादनका लागि आवश्यक कच्चा पदार्थ तत्काल...