उद्योग वाणिज्य संघका पदाधिकारीसँग ओलीले भने- अख्तियार निजी क्षेत्रमा जाँदा लगानी निरुत्साहित हुन्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अख्तियारले निजी क्षेत्र हेर्ने गरी कानून बनाइए निजी क्षेत्रको थप एक नियामक थपिने बताएका छन् । यसले निजी क्षेत्रलाई निरुत्साहित बनाउने उनको भनाई छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलसँग शनिबारको भेटका क्रममा पूर्वप्रधानमन्त्री ओलीले उक्त विधेयक राष्ट्रियसभाबाट पारित हुने बेलासम्म […]

सम्बन्धित सामग्री

कहिलेसम्म सडक आन्दोलन ?

नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो चालू पुँजी कर्जा मार्गदर्शन, चर्को ब्याजदरलगायत विषय उठाएर अहिले निजी क्षेत्र असन्तुष्ट छ । यही विषयलाई अघि सारेर मंसिर ४ को निर्वाचनअघि नेपाल उद्योग वाणिज्य महासंघ मातहतका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, तथा नाडा अटोमोबाइल्स एसोसिएसनलगायत वस्तुगत संघ सडकमा ओर्लिएका थिए । होटल संघ नेपाल मातहत विभिन्न पर्यटकीय […]

सडक आन्दोलनको अन्त्य कहिले ?

काठमाडौं, पुस ७। नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो चालू पुँजी कर्जा मार्गदर्शन, चर्को ब्याजदरलगायत विषय उठाएर अहिले निजी क्षेत्र असन्तुष्ट छ । यही विषयलाई अघि सारेर मंसिर ४ गतेको निर्वाचनअघि नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा नाडा अटोमोबाइल्स एसोसिएसनलगायतका वस्तुगत संघ सडकमा ओर्लिएका थिए । होटल संघ नेपाल मातहत […]

सडक आन्दोलनको अन्त्य कहिले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो चालू पुँजी कर्जा मार्गदर्शन, चर्काे ब्याजदरलगायत विषय उठाएर अहिले निजी क्षेत्र असन्तुष्ट छ । यही विषयलाई अघि सारेर मंसिर ४ गतेको निर्वाचनअघि नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा नाडा अटोमोबाइल्स एसोसिएसनलगायतका वस्तुगत संघ सडकमा ओर्लिएका थिए । होटल संघ नेपाल मातहत विभिन्न […]

निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउन सक्ने नेतृत्व आवश्यक छः निजी क्षेत्र

निजी क्षेत्रले आसन्न निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउन सक्ने सरकारको खाँचो रहेको बताएको छ । निजी क्षेत्रले आसन्न निर्वाचनपछिको सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने र पूर्वाधारको विकास गर्नसक्ने एजेण्डालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिएको हो । निजी क्षेत्रका ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघले मंसिर ४ गतेको निर्वाचनपछि बन्ने सरकारको प्रमुख एजेन्डा आर्थिक क्रान्ति हुनुपर्ने माग राखे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष

सुर्खेत विमानस्थल विस्तार : सरकार ‘च्याप्टर क्लोज’ गर्दै, निजी क्षेत्र असन्तुष्ट

सुर्खेत विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’ गर्ने गरी प्रदेश सरकारले गरेको निर्णयप्रति निजी क्षेत्र असन्तुष्ट देखिएको छ । अघिल्लो हप्ता मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिक र स्थानीय सरकारको मतलाई कदर गर्दै विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’ गरिदिएका थिए ।सुर्खेत उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले विमानस्थल विस्तारको काम बन्द गरिनु प्रदेशको विकास नचाहने प्रवृत्तिको उदाहरण भएको जनाएका छन् । उनीहरूले विमानस्थल विस्तार कार्य गर्न सरकारको ध्यानाकर

उद्योग वाणिज्य संघ चितवनद्वारा ईच्छा गाउँपालिकालाई सिलिण्डर सहयोग

वैशाख २९, चितवन । उद्योग वाणिज्य संघ, चितवनद्वारा चितवनद्वारा ईच्छा गाउँपालिकाकालाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ । बुधवार उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वासु सापकोटालाई पाँच ओटा सिलिण्डर हस्तारण गरेका हुन् । चितवनको एकमात्र गाउँपालिकालाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन सिलिण्डर सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए ।  ‘चितवनको अधिकांश ठाउँमा स्वास्थ्य सेवाको पहुँच छ, सुविधा सम्पन्न अस्पतालको पहुँच पनि छ, उनले भने, कोभिडका बिरामीले पहाडी जिल्लामा अक्सिजनको अभाव खेप्न नपरोस् भन्ने हाम्रो अपेक्षा हो ।’ हालको लागि एकलाख बराबरको सिलिण्डर सहयोग गरेपनि आवश्यक परे पुनः सहयोग गरिने श्रेष्ठले बताए । गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले गाउँपालिकाको नागरिकको स्वास्थ्य सुरक्षा स्थानीय सरकारको दायित्व र कर्तव्य भएकोले कोरोना अस्पताल निर्माण गरी तयारी अवस्थामा रहन अक्सिजन सिलिण्डर आवश्यक परेको बताइन् ।  ‘हामीसँग ७ ओटा सिलिण्डर थियो, अटो मेकानिकल संघ, चितवनले १० सहयोग गर्नुभयो । आज उवासंघ चितवनले सहयोग गयो ।’ उनले भनिन्, ‘हामी निजी क्षेत्र र दातृनिकायसँग सहकार्य गरेर कोरोना नियन्त्रणमा अघि बढ्न चाहन्छौं । यस्ता निकायहरुको  सहयोगको सधै स्वागत गर्छौ ।’ इच्छाकामना गाउँपालिकाका बिरामीहरुको लागि भरतपुर, मलेखु तथा काठमाडौं लैजान ढिला हुने भन्दै गुरुङले अक्सिजन अभावमा नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले सिलिण्डर संकलन गरिएको बताइन् ।  गाउँपालिकाले हाल कार्यालय परिसरमै १९ शय्याको अस्पताल निर्माण गरेको छ र आवश्यकता अनुसार सो अस्पतालमा ६० शय्यासम्म पुर्‍याउने क्षमता रहेको उनले जानकारी दिइन् ।

निजी क्षेत्र र राज्य मिलेर अगाडि बढेमा आर्थिक विकासमा सहयोग पुग्नेछ

२०२७ सालमा स्थापित दाङ जिल्ला उद्योग वाणिज्य संघ राप्तीको पुरानो व्यावसायिक संस्था हो । व्यवसायीहरूका समस्या समाधान मात्र नभई जिल्लामा हुने विभिन्न समस्याको समाधान गर्दै आएको संघको १६औं अध्यक्ष हुन्— टंकसिह बुढाथोकी । व्यवसायीहरूको समस्या समाधानसँगै, जिल्लामा लगानी भित्र्याउन पहल गर्ने तथा आर्थिक विकासका लागि योजना निर्माण गरेर अगाडि बढ्ने उनका योजना छन् । यसै […]

लकडाउनविरुद्ध ब्यवसायी

कडाउनले मुलुकको अर्थतन्त्रमा गम्भीर समस्या परेको तथा निजी क्षेत्र र श्रमिकले थप लकडाउन बेहोर्न नसक्ने भन्दै काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला उद्योग वाणिज्य संघले विकल्प सोच्न सरकारसँग आग्रह गरेका छन् । उद्योग वाणिज्य संघ, काठमाडौंसहित ललितपुर उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघले लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई आग्रह गरेका हुन् ।