काठमाडौं, पुस ७। नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो चालू पुँजी कर्जा मार्गदर्शन, चर्को ब्याजदरलगायत विषय उठाएर अहिले निजी क्षेत्र असन्तुष्ट छ । यही विषयलाई अघि सारेर मंसिर ४ गतेको निर्वाचनअघि नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा नाडा अटोमोबाइल्स एसोसिएसनलगायतका वस्तुगत संघ सडकमा ओर्लिएका थिए । होटल संघ नेपाल मातहत […]