काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले पछिल्लो नारायणहिटी प्रकरणले व्यवसायी आतंकित बनेको बताएको छ ।
मंगलबार एक विज्ञप्तिमार्फत संघले व्यवसायी आनन्दराज बतास तथा बतास अर्गनाईजेसनमाथि नारायणहिटी दरबार संग्रहालयमा क्याफेटेरिया सञ्चालन सम्बन्धी विवादमा व्यवसायीमाथि एकतर्फी प्रहार गर्दै शंकाको भरमा विभिन्न समाचार माध्यमहरूमार्फत व्यवसायीको चरित्र हत्या र मानमर्दन गरिएको गम्भीर अवस्थाले सम्पूर्ण निजी क्षेत्र...