हरितारा चलचित्र पुरस्कार मिथिला र बिदूरलाई

काठमाडौं । अभिनेत्री मिथिला शर्मा र पत्रकार विदुर गिरी हरितारा चलचित्र पुरस्कारबाट पुरस्कृत भएका छन् । राजधानीमा एक समारोहबीच हरितारा चलचित्र पुरस्कार गुठीद्धारा २०७७ को पुरस्कारबाट अभिनेत्री मिथिला शर्मालाई र ०७८ को हरितारा चलचित्र पुरस्कारबाट पत्रकार बिदुर गिरीलाई पुरस्कृत गरिएको हो । तामपत्र सहित दुबैलाई जनही २५ हजार रुपैयाँबाट कार्यक्रममा पुरस्कृत गरियो । ‘नेपाली चलचित्र […] The post हरितारा चलचित्र पुरस्कार मिथिला र बिदूरलाई appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

मिथिला शर्मा र विदुर गिरीलाई हरितारा चलचित्र पुरस्कार

काठमाडौं । यस वर्षको हरितारा चलचित्र पुरस्कार अभिनेत्री मिथिला शर्मा र सञ्चारकर्मी विदुर गिरीलाई प्रदान गरिएको छ । दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार प्राविधिक मनोज केसी र अभिनेता विनोद श्रेष्ठलाई प्रदान गरियो भने चेतन कार्की स्मृति पुरस्कार भने अभिनेता देशभक्त खनाललाई प्रदान गरिएको छ । परिवर्तन नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाल कलाकार संघका अध्यक्ष […]

चलचित्रकर्मीहरू पुरस्कृत

काठमाडौं । हरितारा चलचित्र पुरस्कार तथा परिवर्तन नेपालले चलचित्रकर्मी तथा सर्जकहरूलाई बर्सेनि प्रदान गर्दै आएको पुरस्कार तथा सम्मान अर्पण गरेको छ । बुधबार काठमाडौंमा परिवर्तन नेपालद्वारा आयोजित कार्यक्रममा ‘हरितारा चलचित्र पुरस्कार—२०७७’ अभिनेत्री मिथिला शर्मालाई प्रदान गरिएको छ भने २०७८ सालको सोही पुरस्कार सिने पत्रकार विदुर गिरीलाई प्रदान गरिएको छ । पुरस्कारका...

हरितारा चलचित्र पुरस्कार कलाकार मिथिला शर्मा र विदुर गिरीलाई

काठमाडौँ – हरितारा चलचित्र पुरस्कारद्वारा अभिनेत्री मिथिला शर्मा र सञ्चारकर्मी विदुर गिरी  सम्मानित भएका छन्। परिवर्तन नेपालको आयोजना तथा हरिताराको संरक्षक सदस्य मालिका राणाको सभापतित्वमा सम्पन्न समारोहमा अभिनेत्री तथा कलाकार शर्मा र सञ्चारकर्मी गिरीलाई जनही २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान अर्पण गरिएको हो। बागबजारस्थित होटल हार्दिकमा सम्पन्न सो कार्यक्रममा नेपालका विशिष्ट  कलाकारसहित महिला चलचित्रकर्मीहरुः नेपाली […]

मिथिल र विदुरलाई हरितारा चलचित्र पुरस्कार

हरितारा चलचित्र पुरस्कार, श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, फिल्मर्की चेतन कार्की स्मृति पुरस्कार र परिवर्तन सम्मान एकसाथ प्रदान गरेको छ । परिवर्तन नेपालले एकसाथ बुधबार राजधानीमा एक कार्यक्रमका बीच पुरस्कार सम्मान बाँडेको हो ।  कार्यक्रममा वर्ष २०७७/०७८ को हरितारा चलचित्र पुरस्कार क्रमशः अभिनेत्री मिथिला शर्मा र पत्रकार विदुर गिरीलाई प्रदान गरियो । अभिनेत्री शर्मालाई कलाकारिताको योगदान र गिरीलाई पत्रकारिताको योगदानको कदर गर्दै  पुरस्कार दिइएको हो । पुरस्कारको राशि जनही

अभिनेत्री शर्मा र पत्रकार गिरीलाई हरितारा पुरस्कार

काठमाडौं । २०७७ सालको हरितारा चलचित्र पुरस्कार अभिनेत्री मिथिला शर्मालाई र २०७८ सालको हरितारा चलचित्र पुरस्कार रंग पत्रकार विदुर गिरीलाई प्रदान गरिने भएको छ । चार दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा योगदान दिएकाले शर्मालाई र तीन दशक भन्दा लामो समयदेखि यो क्षेत्रमा क्रियाशिल रहेकाले गिरीलाई यो पुरस्कार प्रदान गर्न लागिएको आयोजक संस्थाका सदस्य सचिब मोहन […] The post अभिनेत्री शर्मा र पत्रकार गिरीलाई हरितारा पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

हरितारा चलचित्र पुरस्कार अभिनेत्री शर्मा र पत्रकार गिरीलाई

वर्ष २०७७ र ०७८को हरितारा चलचित्र पुरस्कार क्रमशः अभिनेत्री मिथिला शर्मा र नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई प्रदान गरिने भएको छ। हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष मोहन निरौलाले जानकारी गराएका छन्। चार दशकभन्दा बढी समयदेखि फिल्म क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको […]

हरितारा सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ– अभिनेत्री मिथिला शर्मालाई हरितारा चलचित्र पुरस्कार प्रदान गरिने भएको छ । संस्थाका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा वैशाख ९ गते बसेको बैठकले २०७७ सालको हरितारा चलचित्र पुरस्कार मिथिला शर्मालाई अर्पण गर्ने निर्णय गरेको हो । ४ दशकभन्दा बढी समय देखि नेपाली फिल्मको क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृति, रंगमञ्च […]